बुधबार २४ मंसिर, २०८२

सुनको भाउ तोलामा ९ सय बढ्यो

सुनको भाउ तोलामा ९ सय बढ्यो

काठमाडौँ, १२ मङ्सिर । पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ ।

आज प्रतितोला नौ सयले बढेर एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० कायम भएको छ ।