बुधबार २४ मंसिर, २०८२

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी ८ सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी ८ सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ, १८ मंसिर ।  नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । 

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।