मंगलबार ०१ पुस, २०८२

शौचालयमा लडेर युवकको मृत्यु

शौचालयमा लडेर युवकको मृत्यु

बागमती, १९ मङ्सिर । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । 

लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा निजको मृत्यु भएको मनवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी श्यामु अर्यालले बताए ।