रवि लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै पर्सा लगिंदै
पोखरा, २४ मंसिर । सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिद्छानेलाई आज पर्सा लगिने भएको छ ।
उजुरी परेपछि पर्साबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनलाई बुद्ध एयरको जहाजमार्फट कास्कीबाट काठमाडौं र काठमाडौंबाट पर्सा लैजान लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।