डेढ अर्बमा बनेको चोभार सुख्खा बन्दरगाह अझैं पूर्ण क्षमताले सञ्चालनमा आएन

डेढ अर्बमा बनेको चोभार सुख्खा बन्दरगाह अझैं पूर्ण क्षमताले सञ्चालनमा आएन

काठमाडौं, २ पुस । व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहले सेवा थालेको साढे दुई वर्ष पुगेको छ । तर, पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

डेढ अर्ब रुपैयाँ खर्चिएर  काडमाण्डूको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहले लामो समय बितिसक्दा समेत पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन।