जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर गयो भूकम्प

जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं, ११ पुस । जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको जनाएको छ । 

यसअघि गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।