शनिबार २६ माघ, २०८१

एकैपटक ७५ इन्स्पेक्टर डीएसपीमा बढुवा (सूचीसहित)

एकैपटक ७५ इन्स्पेक्टर डीएसपीमा बढुवा (सूचीसहित)

काठमाडौँ, २६ माघ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको ७५ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो । 

यस्तो छ बढुवा नामावली:

1.JPG

2.JPG

3.JPG

4.JPG

5.JPG