खानेपानी मन्त्रालयमा आगलागी
![खानेपानी मन्त्रालयमा आगलागी](https://snowberry.prixacdn.net/media/gallery_folder/khanepani-mantralaya-1230_j99BJDzVzm_qd6s7y9ppc13gaycgcxo2qkck2zviazvknrimkguztdcglrrh0iyetlr99ub_Ysn359sxaG_9ngsukriqfopeqvjukly3zxifk9ytzf4momdbgkotwlnmhze8o8zudcjkbb8.jpeg)
काठमाडौं, २६ माघ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । अहिले प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
मन्त्रालय रहेको भवनको चौथो तलामा आगलागी भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए । । आगलागी कसरी भयो भन्ने थाहा हुन सकेको छैन ।