बिहीबार ०१ फागुन, २०८१

गृहमन्त्री लेखकको राजीनामा माग्दै माइतीघरमा विरोध प्रदर्शन

गृहमन्त्री लेखकको राजीनामा माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं, २८ माघ । नेत्रविक्रम चन्द (विप्लव) निकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले आज माइतीघर मण्डलमा विरुद्ध प्रदर्शन गरेको छ ।

श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसा विरुद्ध मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले प्रदर्शन गरेको हो ।

उनीहरूले प्रदर्शन गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् ।