बुधबार ३० माघ, २०८१

सामाजिक सञ्जाल विधेयक संशोधन नभए आन्दोलन गर्ने चेतावनी

सामाजिक सञ्जाल विधेयक संशोधन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं, २९ माघ । सामाजिक सञ्जाल सम्बन्धी विधेयक व्यापक संशोधन गर्नुपर्ने माग गर्दै नभए देशव्यापी आन्दोलन उठ्ने सरोकारवालाले चेतावनी दिएका छन् ।

रुपन्देहीमा क्रियाशील नागरिक समाज, राजनीतिक दल र सामाजिक संघसंस्थाका प्रतिनिधिले संसद बैठक छलेर अध्यादेशबाट ल्याइएकाले प्रक्रिया र सरकारको नियतमाथि आशंका गर्दै सरोकारवालाबीच व्यापक छलफलको माग गरेका छन् ।