मन्त्रिपरिषद्बाट बीमा नियमावली २०८१ स्वीकृत

काठमाडौं, ३० माघ । सरकारले बीमा नियमावली, २०८१ स्वीकृत गरेको छ ।
२८ माघमा बसेको मन्त्रिपरिषद् बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।