सोमबार २६ फागुन, २०८१

काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौँ, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजतन्त्र समर्थकले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । र्‍याली बबरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै दरबारमार्ग पुगेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्‍यालीमा सहभागी भएका छन् ।