आइतबार १७ चैत, २०८१

नेपाल लाइफ इन्स्योरेन्सले माग्यो धेरै पदका लागि कर्मचारी

नेपाल लाइफ इन्स्योरेन्सले माग्यो धेरै पदका लागि कर्मचारी

काठमाडौं, १० चैत ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले रिस्क एन्ड कम्प्लेन्स (म्यानेजरियल लेभल)का लागि १ जना, आइटीका लागि १ जना, डिजिटल मार्केटिङका लागि १ जना, इन्भेष्टमेन्टका लागि २ जना, सेल्समा १ जना र जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ ।