बुधबार २० चैत, २०८१

सत्तारुढ दलको बैठक सुरु

सत्तारुढ दलको बैठक सुरु

काठमाडौं, १२ चैत । सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।