सोमबार २५ चैत, २०८१

संवैधानिक परिषद् विधेयक संसदको कार्यसूचीबाट हट्यो

संवैधानिक परिषद् विधेयक संसदको कार्यसूचीबाट हट्यो

काठमाडौँ । संसदको कार्यसूचीबाट संवैधानिक परिषद विधेयक अगाडि बढाउने विषय हटेको छ ।

पटक–पटक कार्यसूचीमा पर्दै हट्दै गरेको संवैधानिक परिषद विधेयक अझै पनि अगाडि बढ्न सकेको छैन । यसपटक पुनः कार्यसूचीबाट हटेको हो । हिजोकोको कार्यसूचीमा यो विधेयक अगाडि बढाउने उल्लेख थियो । तर, अगाडि बढ्न सकेन ।