मंगलबार १९ चैत, २०८१

राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक

राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक

काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो ।

अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।