सोमबार २२ मंसिर, २०८२

गोन्द्राङ–पुल्चोक ६ लेनको सडक उद्घाटन

गोन्द्राङ–पुल्चोक ६ लेनको सडक उद्घाटन

चितवन, ५ वैशाखः

पूर्व–पश्चिम राजमार्गको गोन्द्राङ–पुल्चोक ६ लेनको सडकखण्डको संयुक्त रुपमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ।

सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस