बुधबार २४ मंसिर, २०८२

‘संविधानको रक्षा गरौं’ भन्दै पापडले निकाल्यो र्‍याली

‘संविधानको रक्षा गरौं’ भन्दै पापडले निकाल्यो र्‍याली

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले संविधान रक्षाको आह्वान गर्दै शान्ति र्‍याली निकालेको छ ।

संविधान दिवसको अवसरमा माइतीघर मण्डलाबाट र्‍याली सुरु भएको हो ।

र्‍यालीमा सहभागीहरुले ‘संविधानको रक्षा गरौं’, ‘शान्ति स्थापना गरौं’, ‘सुशासन कायम गरौं,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।