एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।
सोमबार २२ मंसिर, २०८२