बुधबार ३० पुस, २०८२

निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, भन्यो– कांग्रेसले विशेष महाधिवेशन गरेको छैन

निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, भन्यो– कांग्रेसले विशेष महाधिवेशन गरेको छैन

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवापक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुगेर यो पक्षले निवेदन समेत दिएको छ ।

 देउवा पक्षको पत्रमा कांग्रेसले विशेष महाधिवेशनको आयोजना नगरेको उल्लेख छ ।