शुक्रबार ०२ माघ, २०८२

महानगर प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

महानगर प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्।

उनले दिएको राजीनामा माघ ४ गतेदेखि लागू हुने छ। उनले आफ्नो राजीनामा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बुझाएका हुन्।

पाण्डेले आगामी चुनाव काठमाडौँबाटै लड्ने तयारी रहेकोसमेत बताएका छन्।