Category: मुख्य समाचार
-
काठमाडौं, ११ कात्तिक । प्रहरीले काठमाडौँमा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । दैलेख घर भई हाल काठमाडौं महानगरपालिका–१६, बस्दै आएका २५ वर्षीय अनिल खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पेस्तोल देखाएर डरत्रास फैलाउँदै हिँडेको सूचनाका आधारमा खड्कालाई शनिब…
-
काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताएका छन् । युवासङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्द…
-
काठमाडौँ, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घ…
-
काठमाडौँ, एजेन्सी । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन् । आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ । गत अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस …
-
काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले सबै एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् । गैरआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आज आयोजत गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण ब…
-
काभ्रेपलाञ्चोक, ११ कात्तिक । पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट ९३ हजार तीन सय १५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । पक्राउ परेकालाई इप्रका बनेपामा राखी आज म्याद थपको तयारी …
-
काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न अनुरोध गरेका छन् । उनले राजनीतिक दलका आआफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नगर्न आग्रह गरेका हुन् । ‘पोलिटिकल पार्टीका आफ्नै संगठनहरु होलान्, त्यल्ले आफ्नो काम आफैं गर्ला, यस संगठन भित्र पोलिटिकल ‘टग…
-
काठमाडौँ, ११ कात्तिक । जिल्ला प्रहरी कार्यालय कास्कीले टिकटक लगायत सामाजिक सञ्जालमा भ्रामक विचार, सूचना, समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । आइतबार सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले एक विज्ञप्ति मार्फत भ्रामक एवं झुट्टा समाचार, गलत सूचना सम्प्रेषण नगर्न आग्रह गरेका हुन् । ‘तथ्यहीन, भ्रामक एवं झुट्टा समा…
-
काठमाडौं, ११ कात्तिक । काठमाडौंको वायु प्रदूषण तीव्र गतिमा बढ्न थालेको देखिएको छ । आज आईतवार बिहान साढे १० बजेसम्म सबैभन्दा खराब वायु काठमाडौंको शंखपार्क क्षेत्रमा रहेको वातावरण विभागले जनाएको छ । उक्त क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ११३ रहेको वातावरण विभागको एयर क्वालिटी मनिटरिङ सिस्टममा उल्लेख गरिएको छ । &nb…
-
काठमाडौं, ११ कात्तिक। दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास हुन सक्ने अनुमान गरिएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जन…
-
काठमाडौं, ११ कात्तिक । प्रमुख प्रतिपक्षी नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न हतार गर्यो भन्ने भ्रम छ भने फाल्न आग्रह गरेका हुन् । ‘माओवादीले सड…
-
काठमाडौँ, ११ कात्तिक । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताको सन्दर्भमा आवश्यक तयारीबारेमा छलफल हुने जनाइएको छ । यसकासाथै बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने सं…
-
काठमाडौं, ११ कात्तिक । आइतबार सुनको मूल्य प्रतितोलामा १४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको सुन आज भने १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ…
-
काठमाडौँ, ११ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले नेपालमै सुशासन कायम गर्ने सवालमा ऐतिहासिक रेकर्ड बनाएको दाबी गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताएका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिबार काठमा…
-
काठमाडौँ, ११ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको उन्नयनमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाद्वारा वासिङ्टनमा हालै आयोजित कार्यक्रममा उनले नेपालका प्राकृतिक साधन, स्रोत र सम्पदा…
-
वासिङ्टन, डिसी, ११ कात्तिक । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्…
-
काठमाडौं, ११ कात्तिक । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार राति ९:१५ बजे डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा खेल सुरु हुनेछ । नेपाल र अमेरिका सँगै स्कटल्याण्ड पनि सहभागी रहेको यस सिरिजको पहिलो खेल शुक्रबार…
-
काठमाडौँ, ११ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुप…
-
काठमाडौं, ९ कात्तिक । सत्तासाझेदार सात दलले सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान्मा सात दलको शुक्रबार बालुवाटारमा बसेको बैठकले सातबुँदे लिखित संयुक्त वक्तव्य समेत सार्वजनिक गरेका छन् । यस्तो छ सत्तापक्षीय संयुक्त वक्तव्य: नेपाली कांग्रेस र न…
-
काठमाडौं, ९ कात्तिक । सत्ता साझेदार राजनीतिक दलहरूको बैठकमा सरकारको सय दिनको काम कारबाहीबारे समीक्षा भएको छ । एमाले महासचिव शङ्कर पोखरेलका अनुसार शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको छ । ‘…
-
म्याग्दी, ९ कात्तिक । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपर…
खाम्बाचेन
भोटेचौर चिया बगानमा पर्यटक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा नगर्न माग
सुर्खेत दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या पाँच पुग्यो, २५ जना घाइते
धान झाट्दै कृषक