Category: मुख्य समाचार

  • मुख्य समाचार
    काठमाडौँ, ९ कात्तिक । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । उनले भने, “हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । …
  • मुख्य समाचार
    काठमाडौँ, ९ कात्तिक । डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी भएका छन् । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि देशभरका सबै सरकारी कार्यालय परिसरमा सरसफाइ अ…
  • मुख्य समाचार
     काठमाडौं, ९ कात्तिक । अवैध  १४ किलो चाँदीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन् । इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले सोनारबाट ९ किलो र महतोबाट ५ क…
  • मुख्य समाचार
    काठमाडौँ, ९ कात्तिक ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य रहेकोमा जोड दिँदै यहाँ लगानी गर्न अमेरिकी व्यवसायीलाई विशेष आग्रह गरेका छन् । अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शद्वारा  आयोजित कार्यक्रमलाई सम्बोधन  गर्दै अध्यक्ष ढकालले न…
  • मुख्य समाचार
    गलेश्वर (म्याग्दी), ९ कात्तिक । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ । स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो …
  • मुख्य समाचार
    काठमाडौँ, ९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीद्वारा आज दिइएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका हुन् । प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज…
  • मुख्य समाचार
    वासिङ्गटन डिसी (अमेरिका), ९ कात्तिक । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा नेपालले गरेको बताएका छन् । विश्व बैंक र कोलम्बियाले संयुक्त रूपमा आज यहाँ आयोजना गरेको जैविक विविधता तथा प्राकृतिक वित्तसम्…
  • मुख्य समाचार
    गुल्मी, ९ कात्तिक । गुल्मी जिल्लाको रेसुंगा विमानस्थलबाट एक महिनापछि फेरि उडान सुरु भएको छ । रेसुंगा नगरपालिका–१० को सिमीचौरमा रहेको उक्त विमानस्थलमा मौसम गडबडीका कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएकोमा पुनः सञ्चालनमा ल्याइएको हो ।  नेपाल एयरलाइन्स रेसुंगा विमानस्थलका स्टेशन प्रम…
  • मुख्य समाचार
    काठमाडौँ, ९ कात्तिक । नेपालको उच्च शिक्षा क्षेत्रलाई रुपान्तरण गर्ने उद्देश्यका साथ 'ग्लोबल एजुकेसन पार्टनर्स मिट-२०२४' काठमाडौंको हयात रिजेन्सीमा बुधवार भव्यताका साथ सफलतापूर्वक  सम्पन्न भएको  छ । नेपालको उच्च शिक्षा क्षेत्रलाई रुपान्तरण गर्ने दिशामा उक्त मिट एक कोशे ढुंगा सावित हुने विश्वास…
  • मुख्य समाचार
    वासिङ्टन डिसी (अमेरिका), ९ कात्तिक । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । अमेरिकी उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको छलफलमा उ…
  • मुख्य समाचार
    वासिङ्टन डिसी (अमेरिका), ९ कात्तिक । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत एलिस  अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तर…
  • समाचार
    गण्डकी, ९ कात्तिक । दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे । उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गरे र धर्ना बसे । सहकारीपीडितले ‘बचत रकम फिर्ता गर’, &l…
  • मुख्य समाचार
    काठमाडौँ, ९ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैस…
  • मुख्य समाचार
    काठमाडौं, ९ कात्तिक । सरकारले डेंगु महामारीका रुपमा फैलन नदिन सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । हिजो (बिहीबार) साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीस…
  • मुख्य समाचार
    कञ्चनपुर, ९ कात्तिक। कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला आज (शुक्रबार) बिहान मृतअवस्थामा फेला परेका प्रहरीले जनाएको छ । उनीहरू दुवै जना शुक्रबार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेका जिल्ला प्…
  • मुख्य समाचार
    काठमाडौं, ८ कात्तिक। साफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकाविरुद्ध सुरुवाती अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा घरेलु टोली नेपालले तीन गोलको अग्रता कायम गरेको हो ।  खेलको आठौं मिनेटमा सबिता राना मगरले गोल गरिन् । साबित्रा भण्डारीको पासमा उनले गोल हानेकी…
  • मुख्य समाचार
    बुटवल, ८ कार्तिक। कपिलवस्तुमा जिप अटो रिक्सासँग एकआपसमा ठोक्किदाँ दुई जनाको ज्यान गएको छ ।  उक्त दुर्घटनामा अटो रिक्सामा सवार बुद्धभूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवटको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।  बुद्धभूमि नगरपालिका&ndash…
  • मुख्य समाचार
    काठमाडौँ, एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिङपिङले बिहीबार ब्रिक्सका नेताहरूलाई विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको र यसका सदस्यलाई स्थिर शक्ति बन्न आग्रह गरेका छन् । रूसी शहर कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनको अन्तिम दिनमा बोल्दै राष्ट्रपति सीले  थिए, मस्कोले आशा गरेको फोरमले पश्चिम विरुद्ध राष्ट्रहरूको संयुक्…
  • मुख्य समाचार
    काठमाडौँ, एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले बिहीबार फ्रान्सले लेबनानलाई दश करोड युरो सहयोग गर्ने बताएका छन् । पेरिसले लेवनानलाई वित्तीय सहयोग गर्ने लक्ष्यका साथ आयोजना गरेको सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  युद्धको सकेसम्म चाँडो अन्त्य हुनुपर्ने र लेबनानमा युद्धविराम हुनुप…
  • मुख्य समाचार
    काठमाडौं, ८ कात्तिक । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने निर्णय गरेको छ । सरकारले  इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने निर्णय लिएको हो । वैदेशिक रोजगार विभागले इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै श्रमिक पठाउने तयारी रहेको जानकारी दिएको छ …
  • मुख्य समाचार
    बैतडी, ८ कात्तिक ।  निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिग (पिपिएल–४) चौथो संस्करणको सुपर सिक्समा प्रवेश गरेको छ । यहाँको पाटनमा जारी प्रिमियर लिगको आज सम्पन्न  खेलमा नागार्जुन युवा क्लब सप्रालीलाई ६४ रनले हराउँदै निङ्गलाशैनी सुपर सिक्समा प्रवेश गरेको हो । जितका लागि पाएको २४३ रनको विशाल…