Category: मुख्य समाचार
-
पोखरा, ८ कात्तिक । सूर्यदर्शन सहकारीको रकम अनियमितता प्रकरणमा आरोप लागेपछि पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । प्रहरी स्रोतका अनुसार ढिलो गर्दा विरोध प्रदर्शन र भिडले असहजता हुन सक्ने भएकाले कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको हो …
-
काठमाडौं, ८ कात्तिक । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणका अन्तिम दुई खेल आज (बिहीवार) हुँदैछ । आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने भुटान र माल्दिभ्सबीच खेल हुनेछ । यी दुई खेलपछि सेमिफाइनलमा पुग्ने टोलीको निर्णय पनि हुनेछ । आयोजक नेपालसहित 'स…
-
काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले दूरदराजका क्षेत्रमा सञ्चार सम्पर्क विस्तार गर्ने क्रममा डिजिटल कनेक्टिभिटीका क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताएका छन् । वर्तमान सरकारको एकसय दिने कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै आज प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले सम्पन्न ग…
-
काठमाडौँ, ७ कात्तिक । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले गरिरहेको हूलहुज्जत र सडक प्रदर्शनले अनुसन्धानलाई प्रभावित गर्ने भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले आज विज्ञप्ति जारी गरी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सो पार्टीका सभापति लामिछानेका…
-
काठमाडौं, ७ कात्तिक । सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन राष्ट्रपति रामचन्द्र पौडेलको निवास शीतल निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रतिपक्षी दलका नेताहरू पुगेका छन् । सरकारका कामकारबाहीबारे असन्तुष्ट रहेका प्रतिपक्षी दलले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण गराउँदैछन् । …
-
काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन वर्तमान सरकार सफल भएको बताएका छन् । सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सत्य निरूपण तथा मेलमिलाप आयोग, २०७१’ लाई संशोधन गर्न बनेको व…
-
जनकपुरधाम (धनुषा), ७ कात्तिक । मधेश प्रदेश सरकारअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय धनुषा जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा १२ करोड ६३ लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले चालु आवको साउनमा रु चार करोड ५५ लाख ६७ हजार आठ सय, भदौमा रु तीन करोड ९५ लाख दुई हजार …
-
काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन् । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय ब…
-
काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन् । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बन्न नहुने भएका…
-
काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताएका छन् । वर्तमान सरकार जनताको विश्वासले गठन भएको उनले उल्लेख गरे । आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने…
-
काठमाडौं, ७ कात्तिक । विवादास्पद व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ । अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरेका थिए । यद्यपी, दरपीठविरुद्ध परेको उजुरी उपरको सुनुवाईमा न्याय…
-
काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ । जिल्ला कमिटीका पदाधिकारीहरुले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाएको हो । …
-
काठमाडौं, ७ कात्तिक । १० दिनपछि नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा ८ जनाको रिक्त दरबन्दी पुग्नेछ । अहिले ५ दरबन्दी रिक्त रहेका छन् भने १७ कात्तिकसम्म थप ३ दरबन्दी रिक्त हुन लागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दरबन्दी क…
-
चितवन, ७ कात्तिक । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल मत्स्य समाजद्वारा आज यहाँ आयोजित मत्स्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले गुणस्तरीय मत्स्य उत्पादनको परिपूर्ति गर्न, खाद्य र पोषण सुरक्षाको सुनिश्चित…
-
काठमाडौँ, एजेन्सी । इजरायली सेनाले हजारौं विस्थापितको वासस्थान रहेको टायर सहरको ठुलो भाग खाली गर्ने चेतावनीसहितको निकारी आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार उक्त स्थानबाट भागेका छन् । टायरको विपद् व्यवस्थापन एकाईका प्रमुख मोर्ताडा महन्नाले यहाँको “अवस्था निकै खराब भएकाले तिव्र गतिमा मानिसहरूल…
-
काठमाडौँ, ७ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय अधिकारीहरूले बताएका छन् । रूसी शहर कजानमा राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गर्नुभएको तीन दिने ब्रिक्स बैठकको साइडलाइनमा दुई देशबीच बैठक हुनेछ । &ldqu…
-
काठमाडौं, ७ कात्तिक । भारतबाट नेपाल आयात गरिएको १२ टन दाल अखाद्य भएको थाहा भएपछि उतै फिर्ता गरिएको छ । व्यापारिक प्रयोजनका लागि बाँके कोहलपुरको प्रभुकृपा अर्डर एन्ड सप्लायर्सले ४ कात्तिकमा नेपालगञ्ज भन्सार नाकामा ल्याएको दाल अखाद्य फेला परेको थियो । नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविध…
-
काठमाडौं, ७ कात्तिक। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकारले गरेका गलत काममा खबरदारी गर्न यही कात्तिक १० गते काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेको बताएका छन् । बुधबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन् । …
-
विराटनगर, ७ कात्तिक। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारले सकारात्मक काम गर्न नसकेको टिप्पणी गरेका छन्। विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दुई ठूला दल मिलेर बनेको सरकारले काम गर्न नसकेका कारण सय दिन समीक्षा ग…
-
काठमाडौँ, ७ कात्तिक । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन् । एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आज यहाँ आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो । उक्त प्रतिवेदनअनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका पाइएको छ । वन तथा वातावर…
-
काठमाडौँ, ७ कात्तिक । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन र जनतामा सेवा प्रवाह…
खाम्बाचेन
भोटेचौर चिया बगानमा पर्यटक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा नगर्न माग
सुर्खेत दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या पाँच पुग्यो, २५ जना घाइते
धान झाट्दै कृषक