Category: मुख्य समाचार
-
काठमाडौं, ७ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिन सन्तोषजनक रहेको बताएका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलहरुमा प्रधानमन्त्री ओलीले एक सय दिनको समीक्षा सुनाएका हुन् । शेयर बजारमा आएको सुधारसहित अरु सूचक देखाएर उनले अर्थतन्त्र लयमा समाउन थालेको बताएका छन् । बाढी पहिरो लगायतक…
-
काठमाडौं, ७ कात्तिक । सत्तारुढ दलले न्याय निरुपणको प्रक्रिया प्रभावित नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह गरेका छन् । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा सम्मेलित दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निर्णय समेत गरेको छ । समितिले कारबाही सिफारिस कार्या…
-
काठमाडौँ, एजेन्सी । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद म…
-
दोधारा चाँदनी (कञ्चनपुर) ,७ कात्तिक । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्ने बताएका छन् । दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको आज निरीक्षण गर्दै उनले मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्…
-
काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । रास्वपाले संसदीय छानबिन समिति र संसदको अपमान गरेको आरोप समेत उनले लगाएका छन् । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध भन्दै शनिब…
-
काठमाडौँ, ७ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट…
-
काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार जारी बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ ।
-
काठमाडौं , ७ कात्तिक । सरकारले आज आफ्नो एक सय दिनको प्रगति विवरण प्रस्तुत गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार प्रधानमन्त्रीले सरकारको एक सय दिन पुगेको अवसरमा सरकारले गरेका कामकारबाहीबारे बुधबार सार्वजनिक गर्न लागेका हुन् । दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय…
-
काठमाडौं, ६ कात्तिक। भारतको नयाँदिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको विमानमा बम राखेको आशंका गरिएको छ । भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमान अहिले ‘अनग्राउन्ड’ रहेको छ । सो बिमानमा बम राखिएको फो…
-
काठमाडौं, ६ कात्तिक । नेकपा एमालेले पार्टी केन्द्रीय भवन दानमा स्वीकार्ने निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरणपत्र पठाएको छ । पार्टी महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएका हुन् । निर्णयविपरीत बोल्ने पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्र…
-
काठमाडौँ, ६ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमातहतका प्रतिष्ठानहरूको काममा एकरुपता हुनुपर्नेमा जोड दिएका छन् । पर्यटन मन्त्रालयमा आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले कतिपय प्रतिष्ठान नाम मात्रैका रहेका, कहीँ कानुनको अभाव र कहीँ भवनक…
-
काठमाडौँ, ६ कात्तिक । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक दुई लाख रुपैँया प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । बाढीपहिरोमा पर…
-
काठमाडौँ, ६ कात्तिक । मध्यपूर्वमा चलिरहेको द्वन्द्वका बीच भारतले प्यालेस्टाइनका जनताका लागि मानवीय सहायता प्रदान गर्ने महत्त्वपूर्ण कदम चालेको छ । सहायताको प्रारम्भिक चरणमा ३० टन आवश्यक वस्तु रहेका छन् जसमा औषधि, शल्य चिकित्सा आपूर्ति, दन्त उत्पादन, सामान्य चिकित्सा वस्तु, र उच्च–ऊर्जा बिस्कुटहरू समावेश छन्…
-
काठमाडौं, ६ कात्तिक । गृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए। उनीहरुलाई प्रतिमृतक २ लाख रुपैयाँका…
-
काठमाडौं, ६ कात्तिक । यसअघिका दुई दिन लगातार आरालो लागेको सेयर बजार मंगलबार २५.८८ अंक बढेको छ । उक्त अंकको वृद्धिपछि नेप्से परिसूचक २६६५ मा कायम भएको छ । नेप्सेका अलावा अन्य सबै सूचक समेत बढे। बजारको अंक केही बढेको भएपनि कारोबार रकम भने आज घटेको छ । अघिल्लो दिन ५ अर्ब ९० करोडको कार…
-
काठमाडौं, ६ कात्तिक । गत असोज दोस्रो साताको अविरल वर्षापछिको बाढी–पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा ल्याइएको छ । सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले …
-
बुटवल, ६ कात्तिक । सहकारी ठगीको मुद्दामा पक्राउ परेका छविलाल जोशीको आज (मंगलबार) जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ । प्रहरीले सुप्रिम सहकारी रुपन्देहीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलनमा जोशीको पनि संलग्नता रहेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको…
-
काठमाडौँ, एजेन्सी । बेलायतले तत्काल युरोपेली सङ्घ (ईयू) सँग आफ्नो व्यापारिक सम्बन्ध पुनर्स्थापित गर्न खोजिरहेको र अन्तर्राष्ट्रिय वाणिज्यलाई बेलायतको वृद्धिलाई पुनर्जीवित गर्ने औजारको रुपमा हेरिरहेको व्यापारमन्त्री डगलस अलेक्जन्डरले बताएका छन् । अलेक्जान्डरले सन् २०१६ मा बेलायतले ईयूबाट बाहिरिने पक्षमा गरेको मतदानले यसको व्…
-
काँक्रेविहार (सुर्खेत), ६ कात्तिक । जाजरकोटका राजनीतिक दलहरुले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत अस्थायी आवास बापतको रकम प्राप्त नभएकाले यहाँका राजनीतिक दलका प्रतिनिधिले मुख्यमन्त्रीसँग गुनासोसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । सङ्घीय सर…
-
काठमाडौं, ६ कात्तिक । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आउँदो अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा घिमिरेले मंगलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई डाकेका थिए । सभामुख घिमिरेले भएक…
-
काठमाडौँ, एजेन्सी । एक वर्ष लामो गाजा युद्ध युद्धविराम सम्झौतामा पुग्ने घट्दो सम्भावनाबाट निराश भएका केही इजरायली उद्यमीहरूले बन्धक रिहा गर्नेलाई आर्थिक पुरस्कार प्रदान गर्ने फरक मार्ग खोजेका छन् । सोडा स्ट्रिमका पूर्व सिइओ डेनियल बिर्नबामले सोमबार एएफपीलाई सामाजिक सञ्जाल एक्समा गाजाबाट जीवित इजरायली बन्धकलाई उद्धार गर्…
खाम्बाचेन
भोटेचौर चिया बगानमा पर्यटक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा नगर्न माग
सुर्खेत दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या पाँच पुग्यो, २५ जना घाइते
धान झाट्दै कृषक