Category: मुख्य समाचार
-
बैतडी, ८ कात्तिक । निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिग (पिपिएल–४) चौथो संस्करणको सुपर सिक्समा प्रवेश गरेको छ । यहाँको पाटनमा जारी प्रिमियर लिगको आज सम्पन्न खेलमा नागार्जुन युवा क्लब सप्रालीलाई ६४ रनले हराउँदै निङ्गलाशैनी सुपर सिक्समा प्रवेश गरेको हो । जितका लागि पाएको २४३ रनको विशाल…
-
गोदामचौर (ललितपुर), ८ कातिक । नेपाल महिला सङ्घ केन्द्रीय समितिले गोदावरी नगरपालिका–१ स्थित गोदामचौरमा बाढीपहिरो पीडितलाई केन्द्रित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गोदावरी नगरपालिका स्वास्थ्य शाखाको समन्वय र वीर अस्पतालका चिकित्सकहरूको सहयोगमा आज एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गत अ…
-
काठमाडौँ, ८ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, …
-
विराटनगर, ८ कात्तिक । प्रहरीले १६ वर्षकी बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउने क्रममा सुनसरीमा ८ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक पनि रहेका छन् धनकुटा छ थर जोरपाटी–२ की १६ वर्षकी बालिकालाई सुनसरीको औलिया बाबाको मन्दिरमा चीनको हुबेल भन्ने ठाउँका बासिन्दा…
-
जनकपुरधाम, ८ कातिक । मधेशमा आर्थिक अनियमितता तथा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने उद्देश्यले मधेश प्रदेश सरकारले स्थापना गरेको जनलोकपाल आयोग कामविहीन बनेको छ । आयोग स्थापनाको तीन वर्ष बितेपनि आयोग कामविहीन बनेको हो । आयोगका अध्यक्ष रामसहाय यादवले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई आ…
-
धनगढी, ८ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा समूहका ४४ जना कर्मचारीको सरुवा गरेको छ । हिजो (बुधबार) बसेको प्रमुख सचिवस्तरीय बैठकले इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवा समूहका गरेर ४४ जना कर्मचारीको सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ । …
-
काठमाडौं, ८ कात्तिक । माल्दिभ्सलाई १३–० ले परास्त गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 'समूह बी' अन्तर्गत आज बिहीबार दशरथ रंगशालमा भएको प्रतिस्पर्धामा भुटानको विजयमा देकी लाजोमले डबल ह्याट्रिक गरिन् । जितपछि समूह बी मा भुटान ३ खेलबाट ७ अंक जोड्दै सेमिफा…
-
काठमाडौं, ८ कात्तिक । सहसचिव रघुराम बिष्ट सचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् । सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी अनिवार्य अवकास गएसँगै रिक्त पदमा सचिव बढुवा हुन लागेको …
-
काठमाडौं, ८ कात्तिक । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार लगातार ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब २७ करोड पुगेको कारोबार आज भने ५ अर्ब ४१ करोडमा सीमित हुन पु…
-
काठमाडौँ, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्षभन्दा बढी समयमा पहिलोपटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेससँग भेट गर्ने भएका छन् । रुसी सहर कजानमा आयोजित ब्रिक्स सम्मेलनको अन्तिम दिन दुई पक्षबीच भेटवार्ता हुने भएको हो । क्रेमलिनका अनुसार उनीहरुले युक्रेन द्वन्द्वका साथै मध्यपूर्वमा बढ्दो सङ्क…
-
काठमाडौँ, एजेन्सी । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको निकट विद्यार्थी सङ्गठन ‘बङ्गलादेश छात्र लिग’लाई बङ्गलादेशको अन्तरिम सरकारले बुधबार प्रतिबन्ध लगाएको छ । सरकारले “आतङ्कवाद विरोधी ऐन, २००९” को धारा १८ …
-
पोखरा, ८ कात्तिक । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। आज बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हि…
-
काठमाडौँ, ८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी चुनौती समाधानका लागि सामूहिक र बहुपक्षीय प्रयास आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घ स्थापना दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विश्वव्यापी श…
-
काठमाडौं, ८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
-
काठमाडौँ, ८ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले हरित ऊर्जा उत्पादन नेपालको प्रमुख प्राथमिकता भएको बताएका छन् । भारतको जयपुरमा जारी ‘साउथ एसियन क्लिन इनर्जी फोरम’लाई बुधबार सम्बोधन गर्दै उनले हरित ऊर्जालाई नेपालले प्रमुख प्राथमिकतामा राखेर अगाडि बढेको बताएका हुन् । उ…
-
काठमाडौँ, ८ कात्तिक । आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ । दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भिडियो सन्देश जारी गर्दै पोलियो रोग उन्मुलन गर्ने विश्वव्यापी महान अभियानमा संलग्न हुन सबैमा अनुरोध गरेका छन् । …
-
विराटनगर, ८ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेका हुन् । कोशीमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० सदस्यीय म…
-
काठमाडौँ, ८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गरेका छन् । संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपालले सकारात्मक भूमिका खे…
-
काठमाडौँ, ८ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गर्दै विद्यमान समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकार गठन भएको एकसय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल एयरलाइन्समा …
-
काठमाडौं, ८ कात्तिक । सत्तारुढ नेकपा एमालेले सहकारी ठगी प्रकरण सम्बन्धी अनुसन्धानलाई प्रभावित हुने गतिविधि नगर्न आग्रह गरेको छ । साथै, यस्ता गतिविधि नियन्त्रण गरेर स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण बनाउन सरकारसमक्ष अनुरोध समेत गरेको छ । संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा छानबिन अगाडि बढाउँदा प्…
-
सुर्खेत, ८ कात्तिक। सुर्खेतको बराहतालमा गाडी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको गाडी बराहताल गाउँपालिका–८ हुड्केमा दुर्घटना ग्रस्त भएको हो । उक्त दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका&…
खाम्बाचेन
भोटेचौर चिया बगानमा पर्यटक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा नगर्न माग
सुर्खेत दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या पाँच पुग्यो, २५ जना घाइते
धान झाट्दै कृषक