Category: मुख्य समाचार

  • मुख्य समाचार
    काठमाडौं, एजेन्सी । दक्षिणी गाजा पट्टीको खान युनूसमा शुक्रबार बिहान भएको विनाशकारी इजरायली आक्रमणमा अधिकाशं महिला तथा बालबालिका सहित २८ जना प्यालेस्टिनीको मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ ।   प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार इजरायली कब्जामा रहेको सेनाले खान युनूसको अल–मनारा क्षेत्रलाई …
  • मुख्य समाचार
    काठमाडौँ, ९ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठनको सय दिनमा ७० प्रतिशत कार्य सम्पादन गर्नुले सरकार सही दिशातर्फ अघि बढेको बताएका छन् । सरकारको प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आज मन्त्रालयमा यही कात्तिक ८ गते बसेको मन्त्रिपरिष्दको बैठकको निर्णय सार्वजनिक गर्दै भने, “सत्ता गठबन्…
  • मुख्य समाचार
    दाङ, ९ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ६ करोड राजश्व सङ्कलन गरेको छ ।  चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा सो अवधिमा तीन  …
  • मुख्य समाचार
    काठमाडौं, ९ कात्तिक । सत्ता गठबन्धन दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । यसअघि बुधबार पनि सत्ता साझेदार दलको बैठक बसेको थियो ।
  • मुख्य समाचार
    जनकपुर, ९ कात्तिक । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मिथिला सभ्यता  र संस्कृतिको संरक्षण सम्बर्धन तथा विकास आवश्यक भएको बताएका छन् । मैथिली विकास कोषको जनकपुरधाम उपमहानगरपालिका–८ मा निर्माण भइरहेको भवनको आज अवलोकन गर्दै उपसभापति खड्काले मिथिला संस्कृतिसँग जोडिएका विषयवस्तुको पहिचान उत्खन…
  • मुख्य समाचार
    पाटन (ललितपुर), ९ कातिक । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञानलाई दैनिक जीवनसँग जोड्ने गरी विद्यालय तहदेखि प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छिन् । नेपाल मटेरियल्स साइन्स सोसाइटीद्वारा आज ललितपुरमा आयोजित ‘इन्टरनेशनल कन्फ्रेन्स अन एड्भान्स फङसनल मटेरियल्स’ सम्मेलनमा मन्त्री भ…
  • मुख्य समाचार
    काठमाडौं, ९ कात्तिक । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अनियमितता प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई गिरफ्तार गरेको छ ।। तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गिरफ्तार गरेको हो । उनी गोरखा ग्रुप अफ कम्पनी लिमिटेडमा पनि शेयरधनी छन् । …
  • मुख्य समाचार
    वीरगञ्ज, ९ कात्तिक । प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा तथा औषधि बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट एक करोड ८६ लाख मूल्य पर्ने खुद्रा तथा औषधि बोकेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सुदूरपश्चिम प्रदेश…
  • मुख्य समाचार
    गण्डकी, ९ कात्तिक । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ । गण्डकी प्रदेशमा गत सेप्टेम्बरमा छ हजार नौ सय २० जनामा डेङ्गी सङ्क्रम पुष्टि भएकामा अक्टोबर २२ तारिकसम्ममा जम्मा तीन हजार आठ सय ५६ जनामा उक्त रोगको सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।&nbs…
  • मुख्य समाचार
    काठमाडौं, ९ कात्तिक । सहसचिव रघुराम विष्ट सचिव बढुवा भएका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।  प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव विष्टको नाम सचिव बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयका …
  • मुख्य समाचार
    काठमाडौँ, एजेन्सी । तीव्र चक्रवाती आँधी दानाको अवतरण पछि  पूर्वी भारतीय राज्य ओडिसा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा शुक्रबार भारी वर्षा भएको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरूका अनुसार चक्रवात दानाले ओडिसाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामराको बिचमा मध्यरातमा अवतरण गरेको थियो । करीव १०…
  • मुख्य समाचार
    काठमाडौं, ९ कात्तिक । सरकारले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको हो ।  विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अध…
  • मुख्य समाचार
    खाँदबारी (सङ्खुवासभा), ९ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् । जिल्ला मालपोत कार्यालय खाँदबारीको आज भवन उदघाटन गर्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता जनाए । यही महिना भित्रै भूमि आयोग…
  • मुख्य समाचार
    काठमाडौं, ९ कात्तिक । काठमाडौंबाट चितवनको कुरिनटारतर्फ गइरहेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठले बागमती प्रदेश ०१–०३० …
  • मुख्य समाचार
    काठमाडौँ, एजेन्सी । इन्डोनेसियाबाट अधिकाशं महिला तथा बालबालिका सहित १५० जना भन्दा बढी रोहिंग्या शरणार्थीको उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले शुक्रबार जनाएको छ । एजेन्सीका अनुसार उनीहरू चढेको डुङ्गा समुद्रमा केही दिन देखि फसेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो ।    मुस्लिम समुदाय…
  • मुख्य समाचार
    काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेकी छिन् । जर्जियामा चुनाव प्रचारका लागि प्रस्थान गर्नुअघि एक पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै ह्यारिसले लोकतान्त्रिक भविष्यका बारेम…
  • मुख्य समाचार
    काठमाडौं, ९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै पार्टीका कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेका…
  • मुख्य समाचार
    काठमाडौँ, ९ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला लाई राज्यका नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । आज यहाँ आयोजित नेपालको बेइजिङ प्लस ३० समीक्षा कार्यक्रममा उनले महिला राजनीतिक र आर्थिक सशक्तीकरणसँगै भेदभाव उन्मुलनमा मात्र नभ…
  • मुख्य समाचार
    काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयमा श्रोत साधानको निकै अभाव रहेको बताएकी छिन् ।  तथापी, प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्दा १०० दिनका लागि दिइएको सबै जिम्मेवारी पूरा गर्न सकेको उनले बताइन् । उनले मन्त्रालयमा जिम्मेवारीमा आउ…
  • मुख्य समाचार
    काठमाडौँ, एजेन्सी । पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।  “आक्रमणका क्रममा फ्रन्टियर कन्स्टेबुलरीका दश जना जवान शहीद भएका थिए भने सात जना घाइते भएका थिए”, एकजना वरिष्ठ गुप्तचर अधिकारीले भने । खैबर पख्तुनख्वा…
  • मुख्य समाचार
    काठमाडौँ, ९ कात्तिक । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । उनले भने, “हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । …