Category: बजार

  • बजार
    काठमाडौं, साउन ६ नयाँ स्टाइल र पावरको प्रतीक भिभो वाई २८ ले नेपाली बजारमा तुफान ल्याइरहेको छ । १५ दिन अघि मात्रै लन्च गरिएको यो स्मार्टफोन अहिले नै अत्यन्त लोकप्रिय भइसकेको छ । भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइनमार्फत एकैदिन बिक्रीमा आएको भिभो वाई २८ ले यस सेगमेन्टमा निर्विवाद ब्याट्री को बादशाह को रूपमा…
  • बजार
    सुनसरी, ३ साउनः सुनसरीको इनरुवा–३ मा धानको बीउ काढ्दै किसान । यहाँ वर्षा ढिलो भएका कारण असार सकिएपनि रोपाइँ सकिएको छैन । तस्बिरः नवीन गड्तौला/रासस
  • बजार
    दाङ, ३ साउनः दाङको घोराही उपमहानगरपालिका–१२ स्थित साहीपुरका किसान गोरुको सहायताले रोपाइँ गर्न खेत तयार गर्दै । कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेका अनुसार दाङमा बुधबारसम्म ७५ प्रतिशत रोपाइँ सकिएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
  • बजार
    गलकोट (बागलुङ), ३ साउनः आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ । केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभ…
  • बजार
    काठमाडौं, साउन २ सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जिटि सिक्स टि नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जिटि सिक्स टिको डिजाइन गरिएको कम्पनीले जनाएको छ । कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीको साथ आउन लागेको य…
  • बजार
    काठमाडौं, साउन २ सामसङ नेपालले बुधबार काठमाडौँ मेरियट होटेलमा आयोजित पत्रकार सम्मेलनमा आधिकारिक रूपमा ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर सुरु भएको घोषणा गरेको छ । कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक श्री इन सु किम, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृख…
  • बजार
    दाङ, १ साउनः दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बडहराको श्री कृष्ण मन्दिर तथा हरितपार्कको भौतिक स्तरोन्नतिका लागि श्रावण १ गतेदेखि ३२ गतेसम्म आयोजित शिवमहापुराण श्रवण धार्मिक महामहोत्सव तथा शृङ्गारिक महाआरतीको उद्घाटन पूर्व मङ्लबार घोराही बजारमा निकालिएको कलश यात्रा । तस्बिरः कुलदीप न्यौपाने/रासस
  • बजार
    काँक्रेविहार (सुर्खेत), २८ असार : दैलेखको भैरवी गाउँपालिका –१ मा पेट्रोलियम पर्दाथको उत्खनन गर्दै । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सोही क्षेत्रमा पेट्रोलियम अन्वेषणको काम भएको हो । तस्बिर : हेमन्त केसी/रासस
  • बजार
    भरतपुर,२८ असारः नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरो र पहिरोमा परेका यात्रु खोजीका लागि परिचालन भएका सुरक्षाकर्मी । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएको दुई वटा बस अझै फेला पार्न सकिएको छैन । तस्बिरः कृष्ण आचार्य/रासस
  • बजार
    मनाङ, २७ असार : मनाङको नासोँ गाउँपालिका–१ तालगाउँमा रहेको बाढी नियन्त्रण गर्न लगाएको पर्खाल मङ्गलबार आएको र्मस्याङ्दी नदीको बहावबाट जोखिममा । करिब सय मिटर पर्खाल क्षति भएको छ भने भन्डै दुई सय मिटर पर्खाल चर्किएको छ । तस्बिर : नवीन लामिछाने/रासस
  • बजार
    पोखरा, असार २७ स्क्वायर मोटर्सले पोखरामा टिभिएसको नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । पोखराका नयाँबजारमा स्थापना गरिएको शोरुमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे । शोरुम पोखराका स्थापित व्यवसायीद्वय आदर्शमान श्रेष्ठ र विनोज पोटेले सञ्चालनमा ल्याएका हुन् । टिभिएसको नेपालको आधिकारिक बिक्रेता …
  • बजार
    काठमाडौं, असार २६ सामसङले आफ्नो प्रमुख सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एण्ड प्रोग्रामिङ पूरा गरेकोमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । अब आउँदो ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स …
  • बजार
    वीरगञ्ज,(पर्सा), २६ असारः साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा आयोडिनयुक्त नुनको प्याकेजिङ गर्दै श्रमिक । गत असार १८ गतेदेखि एक किलोग्राम नुनको मूल्य रु २६ कायम गरिएको छ । तस्बिरः हिमाल लम्साल/रासस
  • बजार
    लमजुङ, २६ असारः लमजुङ सुन्दरबजार नगरपालिका–२ वडा कार्यालयले मणिडाँडामा निर्माण गरेकोे परेवा जोडीको प्रतीक । पर्यटक आकर्षित गर्ने उद्देश्यले यस आर्थिक वर्षको रु सात लाख बजेटबाट वडाले उक्त परेवा जोडीको प्रतीक निर्माण गरेको हो । तस्बिरः जनक श्रेष्ठ/रासस
  • बजार
    सुर्खेत,२६ असारः सुर्खेतको लेखबेंसी नगरपालिका–४ दशरथपुरमा रहेको आँप बगैँचामा आँप खरिद गर्दै उपभोक्ता । बगैँचामा प्रतिकिलो रु ६० मा आँप बिक्री गरिन्छ ।। तस्बिरः सुरेश आचार्य/रासस
  • बजार
    रुकुम पूर्व, २६ असारः रुकुम पूर्वको भुमे गाउँपालिका– २ काँक्रीमा संयुक्त अनुगमनको क्रममा किसानको बारीमा पुग्नुभएका लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुनलगायत टोलीलाई आलुको माला लगाएर किसानले स्वागत गरेका छन् । तस्बिरः सर्जना कार्की/रासस
  • बजार
    काठमाडौं, असार २६ विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन शुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले उत्पादन गर्न शुरु गरेको हो । भिडोल इन्टरनेसनल, यूकेसँग ट्रेडमार्क लिई यसको उत्पादन नेपालमै शुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले बताए । अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्र…
  • बजार
    लमजुङ, २३ असार ः लमजुङ बेँसीसहर नगरपालिका– ८ सेराफाँटमा आइतबार झरीका बीचमा धान रोपाइँ गर्दै महिला। जिल्लामा असार सकिन लाग्दा बल्ल ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। तस्बिरः जनक श्रेष्ठ/रासस
  • बजार
    अर्घाखाँची १७ असार : जिल्लाको सन्धिखर्क नगरपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण गरेको छ । किसानको मागका आधारमा नगरपालिकाको कृषि शाखाले अनुदानमा लिची, सुन्तला, कागती, मौसमी, ड्रागन फ्रुटलगायत पाँच हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको हो । नगरपालिकाको ४० प्रतिशत अ…
  • बजार
    काठमाडौं, असार १५ शशिला मोटर्स प्रा.लि. ले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो समा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ । क्याटल १ सय २३ किलोवाटको ब्याट्री  जडान हुने यो बसमा पूर्…
  • बजार
    काठमाडौं, असार १५ पोखराका स्टार्टअपहरुले ल्याएको टायर रिसाईकल गर्ने स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । विहिबार काठमाण्डौमा सम्पन्न स्टार्टअप वल्डकपको नेपालको फाईनलमा पोखराको स्टार्टअप टि.आर.एफ अपसाईकल्स नेपाल च्याम्पियन घोषित भएको हो । स्टार्टअप हब नेपालले आयोजना गरेको स्टार्टअप वल्र्डकपको नेपालको फाईनलम…