Category: बजार

  • बजार
    जानकी (बाँके), ९ असार : बाँकेको खजुरा गाउँपालिका–७ सिमालघारीस्थित धनबहादुर योगीले कम्पोष्ट मलका लागि ढैँचाखेती गर्नुभएको छ । हरियो मलका रुपमा प्रयोग हुने कम्पोष्ट मलका लागि उहाँले विगत पाँच वर्षदेखि एक बिगाहा जग्गामा ढैँचाखेती गर्दै आउनुभएको हो । ३५ देखि ४० दिनमा मलको रुपमा तयार हुने ढैँचाको बोटले म…
  • बजार
    डोल्पा, ५ असार ः डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–९ स्थित मालुवाचौरमा यार्सागुम्वा खोज्दै सर्वसाधारणहरु । तस्बिर : हेमन्त केसी / रासस
  • बजार
    धुलिखेल(काभ्रेपलाञ्चोक), ५ असार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका -५ खड्पुमा बुधबार खेतमा धान रोप्दै किसान । पानी परेसँगै किसानलाई धान रोप्न चटारो परेको छ । तस्बिर ः पेमा लामा/ रासस
  • बजार
    गलेश्वर, ४ असार : म्याग्दीको मङ्गला गाउँपालिका-५ पिपलबोटमा रोपाइँ गर्दै किसान । आइतबार साँझदेखि पानी परेसँगै किसानहरुले रोपाइँ सुरु गर्न थालेका छन् । तस्बिर : ध्रुवसागर शर्मा / रासस
  • बजार
    सिरहा, ३ असार : आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन् । असार र साउन आँपको सिजन भएकाले यतिबेला लहानको मुख्य बजारअन्तर्गत पर्ने पूर्व—पश्चिम राजमार्गको सडक किनारमा आँप खरिद बिक्री गर्नेको भीड लाग्ने गरेको छ । सडक किना…
  • बजार
    काठमाडौं, असार २ बजाज मोटरसाइकलको लागि नेपालको एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सरएन १५० मोटरसाइकल सार्वजनिक गरेको छ । यो मोटरसाइकल भारतमा एक वर्ष अघि नै लन्च भइसकेको थियो । यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको र यसले युवा पुस्तालाई आकर्ष…
  • बजार
    गुलरिया (बर्दिया), २ असार ः बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुरको प्राकृतिक वासस्थान पाईने एन्टीलोप प्रजातीको र्दुलभ वन्यजन्तु कृष्णसारको बच्चा । प्रजाती लोप हुनबाट जोगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको फाँटामा स्थानान्तरण गरी संरक्षण भइरहेको छ । तस्बिर ः यादवप्रसाद आचार्य÷रासस
  • बजार
    जनकपुर, २ असार ः गङ्गा दशहरा पर्वको अवसरमा आइतबार जनकपुरधाममा लागेको मेलामा बर्तालुहरूले आप किन्दै। तस्बिर ः चन्दन ठाकुर÷ रासस
  • बजार
    काठमाडौं,असार १ विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिएको फुटबल प्रतियोगिताहरू मध्ये एक, युरोपेली फुटबल च्याम्पियनशिप ९यूरो कप २०२४० जुन १४, २०२४ अर्थात् आजदेखि जर्मनीको म्युनिक फुटबल एरिनामा विश्वभरका फ्यानहरूको उत्साहको बीच शुरू हुदैछ । २०२२ फिफा विश्वकप पछिआधिकारिक साझेदारको रूपमा अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा फर्…
  • बजार
    सुर्खेत, ३२ जेठः जाजरकोट र रुकुमपश्चिमको सिमानामा पर्ने ठूलोभेरी र सानीभेरी नदीको सङगमस्थल रिम्ना दोभान । तस्बिरः सुरेश आचार्य/रासस
  • बजार
    सुनसरी, ३० जेठ : सुनसरीको इटहरीस्थित इटहरी मेट्रिक्स परिसरमा रहेको पोखरीमा ढकमक्क फुलेकाे गुलावी रङकाे कमलकाे फूल । तस्बिर : नवीन गड्तौला / रासस
  • बजार
    जुम्ला , ३० जेठ ः जुम्लाको चन्दननाथ नगरपालिका-५ का स्थानीयले घरको आँगनमा लगाएको फुजी स्याउको बोटमा लागेका दाना। तस्बिर :विजय रावत /रासस
  • बजार
    वीरगञ्ज (पर्सा), ३० जेठ : वीरगञ्ज महानगरपालिका ४ स्थित बिर्तामा तरकारी किन्दै सर्वसाधारण । यहाँ तरकारी अन्यत्र भन्दा सस्तोमा पाइने उपभोक्ता बताउँछन्। तस्बिरः हिमाल लम्साल /रासस
  • बजार
    सिरहा, २९ जेठ : आँपको राजधानीका रुपमा रहेको सिरहाको लहान नगरपालिका–१ स्थित स्थानीय किसानले बिक्रीका लागि राखेका आँप । फलफूलको राजा मानिने आँप यस क्षेत्रबाट काठमाडौँ, पोखरा, वीरगन्ज, विराटनगरलगायतका शहर तथा भारतीय बजारमा समेत जाने गरेको छ । तस्बिर : सुदिप राउत/रासस
  • बजार
    दमौली, २९ जेठः तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बिरुवा खहरे शिखरडाँडामा शहरी विकास मन्त्रालयको बजेटबाट कालोपत्र गरिएको सडक । तस्बिरः कृष्ण न्यौपाने/रासस
  • बजार
    बनियानी (झापा), २९ जेठः गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताउनुभय…
  • बजार
    वीरगन्ज (पर्सा), २८ जेठ : पर्साको ठोरी गाउँपालिका–१ स्थित रातो डाँडाबाट देखिएको ठोरीको मनोरम दृश्य । सूर्य उदय र अस्ताएको सूर्य हेर्नका लागि पछिल्लो समय यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । तस्बिर : हिमाल लम्साल/रासस
  • बजार
    काठमाडौं, जेठ २८ सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक ५ दिने सट्टापट्टा क्याम्प सञ्चालनमा ल्याएको छ । कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित शोरुमबाट यो सेवा ग्राहकहरुलाई उपलब्ध गराउँदै छ । जीहोको एई६ प्लस, एई६ प्लस एलआर (डबल ब्याट्री)…
  • बजार
    काठमाडौं, जेठ २७ अग्रणी ग्लोबल स्मार्टफोन ब्रान्ड भिभोले यसको अत्याधिक सफल वाई १७ एस श्रृंखलाको उत्तराधिकारी भिभो वाई १८ सार्वजनिक गरेको छ । आजका प्रयोगकर्ताहरूका विविध आवश्यकता पूरा गर्न डिजाइन गरिएको भिभो वाई १८ ले उत्कृष्ट डिजाइन, सशक्त प्रदर्शन, र असाधारण क्यामेरा विशेषताहरू प्रदान गर्दछ, जसले यसलाई तपाईंको उत्तम …
  • बजार
    काठमाडौं, जेठ २४ नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सि जी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बिएलडिसि सिलिङ्ग फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ । स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यान…
  • बजार
    कैलाली,२४, जेठ धनगढीको उत्तरबेहडीस्थित एक पसलमा बिक्रीका लागि राखिएका खरभुजा । गर्मी बढेसँगै खरभुजा, चिसो पेय पदार्थलगायतको खपत बढेको छ । तस्बिर ः तिलकराज ओझा, रासस