Category: बजार

  • बजार
    काठमाडौं, असार १३  नेपालका लागि सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रा लिले अत्याधुनिक फिचर र क्षमताको समीश्रण भएको इलेक्ट्रिक एसयुभी नयाँ सेरेस ३ सार्वजनिक गरेको छ । इलेक्ट्रिक एसयुभीको असीमित क्षमता दर्शाउन ‘लिमिटेडलेसनेस’ अर्थात ‘असीमितता’ ट्यागलाइन प्रयोग गरिए…
  • बजार
    सुर्खेत, १३ असार : रुकुमपश्चिम जिल्ला बाँफीकोट गाउँपालिका वडा नं. ३ र ५ को बिचमा रहेको सुन्दर स्यार्पु ताल। स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण ताल मानिन्छ । तस्बिरः सुरेश आचार्य/रासस
  • बजार
    काठमाडौं, असार १२ विश्वको प्रतिष्ठित डिजाइन हाउस शंघाई लॉन्च ऑटोमोटिव को पहिलो प्रीमियम एस. यू. भी. एल ई ०१ को आधिकारिक बिक्रेतमा वेबोर ग्रुप अंतर्गतको नेक्सन वेंचर्स प्रा ली नियुक्त भएको  । ंसंघाई लॉन्च ऑटोमोटिवले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार पारेको प्रीमियम एस.यू.भी. एल ई ०१ नेपालमा आउ…
  • बजार
    काठमाडौं, असार १२ एमएडब्लू वृद्धिको पोर्टफोलियोमा पछिल्लो पटक थपिएको सोकोन ईसी थर्टी सिक्स यात्रु भ्यानको यहि असार ११ गते काठमाडौंको रेडिसन होटलमा घोषणा गरिएको छ । भव्य अनावरण कार्यक्रमका मुख्य आकर्षणका रूपमा महानायक राजेश हमाल रहेका थिए भने कार्यक्रममा सोकोन चीनका अधिकारीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।…
  • बजार
    कञ्चनपुर, १२ असारः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका महिला बारीमा उत्पादित तरकारी बजार लैजान व्यवस्थापन गर्दै । सुन्दरीफाँटका दुई दर्जन बढी किसानले व्यावसायिक रुपमा तरकारीखेती गरी राम्रो आम्दानी गर्दै आएका छन् । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस
  • बजार
    काठमाडौं, असार १२ एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रा.लि.ले चियाको पारखी तथा नेपाली चियाको संस्कारलाई बिश्व बजारमा प्रर्बद्धन गर्न र अन्तराष्ट्रिय स्तरको चिया स्वादलाई नेपालीहरु माझ चिनाउन दुबईको सुप्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे नेपालमा भित्राएको छ । पहिलो आउटलेट १४ अप्रिल २०२३ मा काठमाडौंको लाजिम्पाटमा खुलेसँगै ला…
  • बजार
    सुर्खेत, १२ असार : जुम्लाको सिंजा उपत्यका अन्तर्गत कनकासुन्दरी गाउँपालिका-८ मा रोपिएको मार्सी धानको हरियाली फाँट । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्बिरः सुरेश आचार्य / रासस
  • बजार
    दमौली (तनहुँ), ११ असार ः तनहुँको ऋषिङ गाउँपालिका–१ गैराखुदीबाट देखिएको दमौली बजार, मादी सेती नदी र आसपासका बस्तीको दृश्य । तस्बिर ः कृष्ण न्यौपाने/ रासस
  • बजार
    तनहुँ , ११ असार ः कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय तनहुँको गोदाममा रहेका रासायनिक मलको बोरा । तनहुँमा यस पटक युरिया, डिएपी, पोटास र चुनाको अभाव किसानलाई नहुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । तस्बिर : पूर्ण विके÷रासस
  • बजार
    त्रिशूली (नुवाकोट), ११ असार : नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित साततले दरबारसहित यस आसपासको धार्मिक एवं ऐतिहासिकस्थलको संरक्षणको लागि हाल चालु रहेको सडक बन्द गर्न विदुर नगरपालिका मार्फत वैकल्पिक सडक निर्माण गरिँदै । तस्बिर ः रामहरि न्यौपाने /रासस
  • बजार
    काठमाडौं, असार १० नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्युको मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ । नेपालमा नै हुण्डाई भेन्युको व्यवसायिक उत्पादन  गरिएको कुरालाइ ध्यानमा राखी हुण्डाई नेपाल, मेड फर यो…
  • बजार
    सुर्खेत, १० असार : जुम्लाको कनकासुन्दरी गाउँपालिका-४ मा रहेको एतिहासिक कनकासुन्दरी मन्दिर र आसपासको दृश्य । तस्बिर : सुरेश आचार्य/रासस
  • बजार
    त्रिवेणी(रुकुमपश्चिम), १०असार : रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ मठ र पातुखोला बजार आसपासको दृश्य । तस्बिर: बलबहादुर ओली(बलेन्द्र) / रासस
  • बजार
    जुम्ला , १० असार ः नेपाली खसभाषाको उद्गमस्थल जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित सिंजा उपत्यका । तस्बिर : विजय रावत /रासस
  • बजार
    बैतडी, १० असार बैतडीको पाटनमा रोपाइँ सकिएसँगै खेतमा देखिएको हरियाली। वर्षा भएसँगै यहाँ रोपाइँ सुरू भएको छ। तस्बिर :विनोदसिंह विष्ट /रासस
  • बजार
    सुर्खेत, १० असार : मुगुको छायाँनाथ रारा नगरपालिका-९ रहेको रारा तालको किनारको पाटनमा घोडाहरू चर्दै । तस्बिर ः सुरेश आचार्य / रासस
  • बजार
    गलेश्वर(म्याग्दी), १० असार : म्याग्दीको पर्यटकीयस्थल 'लभ्लीहिल'बाट देखिएको म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार,पारीबेनी र मल्लाज आसपासको दृश्य । तस्बिर ः ध्रुवसागर शर्मा / रासस
  • बजार
    जानकी (बाँके), ९ असार : बाँकेको खजुरा गाउँपालिका–७ सिमालघारीस्थित धनबहादुर योगीले कम्पोष्ट मलका लागि ढैँचाखेती गर्नुभएको छ । हरियो मलका रुपमा प्रयोग हुने कम्पोष्ट मलका लागि उहाँले विगत पाँच वर्षदेखि एक बिगाहा जग्गामा ढैँचाखेती गर्दै आउनुभएको हो । ३५ देखि ४० दिनमा मलको रुपमा तयार हुने ढैँचाको बोटले म…
  • बजार
    डोल्पा, ५ असार ः डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–९ स्थित मालुवाचौरमा यार्सागुम्वा खोज्दै सर्वसाधारणहरु । तस्बिर : हेमन्त केसी / रासस
  • बजार
    धुलिखेल(काभ्रेपलाञ्चोक), ५ असार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका -५ खड्पुमा बुधबार खेतमा धान रोप्दै किसान । पानी परेसँगै किसानलाई धान रोप्न चटारो परेको छ । तस्बिर ः पेमा लामा/ रासस
  • बजार
    गलेश्वर, ४ असार : म्याग्दीको मङ्गला गाउँपालिका-५ पिपलबोटमा रोपाइँ गर्दै किसान । आइतबार साँझदेखि पानी परेसँगै किसानहरुले रोपाइँ सुरु गर्न थालेका छन् । तस्बिर : ध्रुवसागर शर्मा / रासस