Category: बजार

  • बजार
    खोटाङ, २३ जेठ : वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ । मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको हो । पसाउन (धानचामल निस्कने प्रक्रिया) लागेको मकैको बोट हुरीले ढाल्दा लाखौँको क्षति भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक…
  • बजार
    महेन्द्रनगर (धनुषा), २२ जेठ सोमबार राति आएको वर्षा र हावाहुरीले जसपा नेपालको आगामी जेठ २८ गतेदेखि हुने एकताको प्रथम राष्ट्रिय महाधिवेशनको लागि जनकपुरधामको तिरहुतियागाछी मैदानमा निर्माणाधीन टेन्ट, मञ्चलगायत भत्केपछि व्यवस्थापन गर्दै मजदुरहरु । तस्बिर : निरंजनकुमार साह / रासस
  • बजार
    भक्तपुर,२२जेठः भक्तपुरको बोडेस्थित कमलपोखरीमा ढकमक्क फुलेको कमलको फूल ःतस्बिर नारायण न्यौपाने/रासस
  • बजार
    काठमाडौ जेठ २० स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो, जहाँ ठूला कम्पनीहरू र नयाँ खेलाडीहरू सधैं ग्राहकहरूको ध्यान आकर्षित गर्न कोशिस गर्दछन् । यस्तो बद्लिँदो अवस्थामा, रेड्मी नोट १३ सिरिजले किफायती मूल्यहरूमा उत्कृष्ट सुविधाहरू प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको छ । यस सिरिजले गत वर्ष जस्तै किफायती मूल्यमा अपग्…
  • बजार
    सुर्खेत, १८ जेठः सुर्खेतको गुर्भाकोट नगरपालिका –१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’ । ड्रागन फ्रुट फर्मका हिराबहादुर मगरले व्यावसायिक रुपमा करिब एक विगाहामा ड्रागन खेती गर्दै आउनुभएको छ । तस्बिरःसुरेश आचार्य/रासस
  • बजार
    काठमाडौं, जेठ १७ नेपालको सर्वाधिक लोकप्रिय रम ब्रान्ड खुकुरीले रम–प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ । बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता सहित, ३ दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रीय सहभागिता …
  • बजार
    देउखुरी,१७ जेठः दाङको घोराही उपमहानगरपालिका–६ का किसानले व्यावसायिक रूपमा गरेको घिरौला खेती । तस्बिरः रञ्जिता अधिकारी÷रासस
  • बजार
    दाङ, १६ जेठः दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेका स्थानीय लालप्रसाद रोकाले व्यावसायिक रुपमा गर्नु भएको गोलभेंडाखेतीमा फलेको गोलभेंडा बिक्री गर्नका लागि टिपिँदै । रोकाले दश वर्षदेखि एक बिगाह क्षेत्रफलको जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । तस्बिरः कुलदीप न्यौपाने /रासस
  • बजार
    गण्डकी, १६ जेठः पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचमा अवस्थित हेलमेटडाँडा । हेलमेट आकारको उक्त डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयले पहल थालेका छन् । तस्बिर ः रामबहादुर थापा÷रासस
  • बजार
    गलेश्वर (म्याग्दी) , १६ जेठ : म्याग्दीको सदरमुकाम बेनी बजार । पछिल्लो समय घर निर्माण गर्ने क्रम बढ्दै जाँदा बेनी बजारको बस्ती घना भएको छ । तस्बिर ः ध्रुवसागर शर्मा/ रासस
  • बजार
    कञ्चनपुर, ११ जेठः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसान धानको बीउ राख्न राँगाको सहायताले खेत जोत्दै । पछिल्लो समय आधुनिक मेसिन ट्रयाक्टर, पावरटिलर, मिनी टिलरको प्रयोग हुन थालेपछि कृषि कार्यमा किसानले खेत जोत्न गोरु र राँगाको कम प्रयोग गर्ने गरेका छन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
  • बजार
    गुल्मी, ११ जेठः कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा गुल्मीको छत्रकोट गाउँकापालिका–३ छापमा स्थानीय युवा विमल अर्यालले गरेको बेमौसमी गोलभेंडा खेती । तस्बिरः जनार्दन घिमिरे÷रासस
  • बजार
    काठमाडौं, जेठ १० नेपाली अटोमोबाइल उद्योगमा प्रतिष्ठित एमएडब्लु वृद्धिले डोङफेङ प्यासेन्जर भेइकलको आधिकारिक वितरक बनेको गर्वका साथ घोषणा गरेको छ । कम्पनीको पहिलो राइट ह्यान्ड ड्राइभ उत्पादन नामी ०१ नेपाली बजारमा उपलब्ध हुने र यसले नेपालको ह्याचब्याक सेगमेन्टमा नयाँ पन ल्याउने कम्पनीको अपेक्षा छ । प्रिमियम इलेक्ट्रिक ह्य…
  • बजार
    काठमाडौं, जेठ ८ स्मार्टफोन विश्वबजारको निरन्तर विकसित परिदृश्यमा, प्रख्यात टेक्नोलोजी ब्रान्ड, भिभो नवप्रवर्तनको सीमाहरूलाई धकेल्दै एक प्रकाशको रूपमा खडा छ । फ्ल्यागशिप भिभो भि ३० देखि बजेट–मैत्री भि ३० लाइट सम्म, यी उपकरणहरूले देशव्यापी रूपमा उपभोक्ताहरूको हृदय कब्जा गर्दै व्यापक प्रशंसा प्राप्त गरिरहेको छ । भिभो …
  • बजार
    काठमाडौ जेठ ७ सामसङ नेपालले ग्यालेक्सी एम १५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी एम सिरिजमा नवीनतम विशेषताहरु थप गरेर यो फोन निर्माण गरिएको हो । कम्पनीका अनुसार यो स्मार्टफोन ब्लू टोपाज र स्टोन ग्रे गरी दुई आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । साथै यसमा ६ हजार एमएएच ब्याट्रीको रहेको छ, जसले स्मार्ट…
  • बजार
    काठमाडौं, जेठ ६ बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग…
  • बजार
    काठमाडौं, जेठ २ सुजल डेरी प्रा लि ले नवीनतम ब्रान्ड रस बदाम ड्रिङक बजारमा ल्याएको छ । रस बदाम ड्रिङकमा प्रयोग भएको क्यालिफोर्नियन बदाम आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दुधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ । रस बदाम ड्रिङक अन्तर्राष्ट्रियस्तरको अटोमेटेड मेश…
  • बजार
    काठमाडौं, जेठ २ लोकप्रिय नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज’ ले काठमाण्डौ महानगरपालिकाको वडा नम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप …
  • बजार
    काठमाडौं, बैशाख २७ राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिबृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित नेपाल १७ …
  • बजार
    काठमाडौं, बैशाख २५, एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीहरूले “एक्स्प्लोरिंग सोल्युशन्स फोर ए सस्टेनेबल फ्युचर” अर्थात दिगो भविष्यका उपायरुको बारेमा छलफल गरेका छन् । ग्लोकल प्राईभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रमम…
  • समाचार
    गण्डकी,२० वैशाखः लामो समयसम्म पानी नपरेकाले पोखरा महानगरपालिका वडा नं १७ म्युजियम मार्गस्थित बारीमा कृषकले लगाएको मकैखेतीमा सुकेको मकैको बोट। खडेरीका कारण मकैको बोट सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । तस्बिरःहरिप्रसाद बाँस्तोला/रासस