Category: विविध

  • विविध
    काठमाडौं, जेठ ६ रोल्पाको रोल्पा नगरपालिका–४ खाद्य टोलमा लु.३ त ३४०२ नम्बरको ट्याङकर सडकबाट करिब १५ मिटर तल खसेर शनिबार बेलुकी दुर्घटना हुँदा ट्याङकरमा सवार लुङग्री गाउँपालिका–६ गुम्चाल घर भई रोल्पा नगरपालिका–१ मेवाङ बस्ने ४३ वर्षीया रूपशरी बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उ…
  • विविध
    संखुवासभा, जेठ ६ १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मादी नगरपालिका–६ पुलुङ बस्ने २१ वर्षीय गयामणी राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मादिराम्बेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो …
  • विविध
    सुनसरी, जेठ ६ ईटहरी उपमहानगरपालिका–७ बस्ने २८ वर्षीय भिम भन्ने राम कुमार पण्डितको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय उमेश चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका–७ रामजानकी टोलमा उमेशले धारिलो हतियार खुकुरी प्रहार गर्दा रामकुमारको घटनास्थलमै मृत्यु भन्ने खबर …
  • विविध
    प्युठान, जेठ ६ नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र बाल विबाह नियन्त्रण“ सम्बन्धी सचेतनामूलक कार्यक्रम प्युठान नगरपालिका–९ मरन्ठाना मजुवास्थित बाल विद्या माविमा शनिबार सम्पन्न भएको   छ । प्युठान नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यू…
  • विविध
    काठमाडौं, जेठ ४ ज्यान मार्ने उद्योग, हातहतियार खरखजना तथा संगठित अपराध कसूरका फरार प्रतिवादी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय सन्तोष गिरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ गैरीचोक बस्ने ३७ वर्षीय पुरूषलाई लक्षित गरी २०८…
  • विविध
    काठमाडौं, जेठ ४ कीर्तिपुर नगरपालिका–१० नयाँबजारस्थित दुई समुह बिच झडप हुँदा धारिलो हतियार खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने अछाम घर भएका २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्व बहादुर बिष्ट तथा …
  • विविध
    काठमाडौं, जेठ ४ रौतहटको देवाही गोनाही नगरपालिका–४ फुलवरीया टोलस्थित सडकमा प्रदेश २–०३–००१ ख ७०२७ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने शेख अस्ताककी छोरी ४ वर्षीया खतिजा खातुनको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुल्मीको रूरूक्षेत्र गाउँपा…
  • विविध
    काठमाडौं, जेठ ४  सुनसरीको रामधुनी नगरपालिका–६ ईचौलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय १० ग्राम ७ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सप्तकोशी नगरपालिका–५ बस्ने ३५ वर्षीय श्याम सुन्दर खंग र सुनसरी ईटहरी उपमहानगरपाल…
  • विविध
    काठमाडौं, जेठ ४  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–३ ठेगाना भएका ४१ वर्षीय बल बहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–१३ ठेगाना भएक…
  • विविध
    काठमाडौं, जेठ ४ कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पिडित जयदेब ठगुन्नासहित ५ जनाको परिवारलाई जेठ ३ गते राहत वितरण गरिएको छ । नंं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको डिजास्टर रिलिफ सिष्टममा रहेका विभिन्न राहतका सामान नं. ३५ शैलेश्वरी गण कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्…
  • विविध
    काठमाडौं, जेठ ३ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धीखर्क नगरपालिका–७ घर भई काठमाडौं डिल्लीबजार बस्ने ३१ वर्षीय दिलिप कुमार पाण्डे र गोरखा शहिद लखन गाउँपालिका–९ घर भई काठम…
  • विविध
    काठमाडौं, जेठ ३ अवैध लागूऔषध कोकिन २ किलो ६ सय ५४ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युगान्डाका नागरिक ४४ वर्षीया केभिनिया मुगल, लिलियन सुसन वानेन्जी तथा भारतीय नागरिक ३३ वर्षीया दिवाजानी पाल रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले प्भ्ख्क्ष्ल्ब् लाई १ किलो २ सय…
  • विविध
    काठमाडौं, जेठ २ सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते सशस्त्र प्रहरीले ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० किलो चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । बीआर ५० जी ९०५७ नम्बरको ट्रकमा लोड गरिएको चिनीलाई मकै र गहुँ भनेर भन्सार पास गराउन खोजेको र पछि विशेष सूचनाको आध…
  • विविध
    काठमाडौं, जेठ २ बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुर चेकपोष्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ४० मिलिग्रामसहित बाँके बैजनाथ गाउँपालिका–५ बस्ने ३८ वर्षीय सुरेन्द्र शाहीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त …
  • विविध
    कास्की, जेठ २ पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा गैह्रापाटन बस्ने संस्थाका पूर्व अध्यक्ष ६६ वर्षीय निदेश प्रसाद कोइराला, पोखरा चाउथे बस्ने संस्थाका अध्यक्ष ४३ वर्षीय शंकर कार्की, पोखरा रान…
  • विविध
    काठमाडौं, जेठ १  झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही नगरपालिका–३ ज्ञानेचोक बस्ने २३ वर्षीय उज्वल मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै…
  • विविध
    काठमाडौं, जेठ १ स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्लिनल यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका–६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  उनलाई ‘स्ट्रिप च्याट’मा प्…
  • विविध
    दाङ, बैशाख ३१ १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका–५ जङग्रहवा बस्ने २० वर्षीय धर्मेन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा…
  • विविध
    काठमाडौं, बैशाख ३१ ललितपुरको ललितपुर महानगरपालिका–४ नख्खुदोबाटोमा बा.४ ख १०४ नम्बरको बसले बागमती प्रदेश ०१ ०२–०५१ प ३८५० नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४६ वर्षीया सविता थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको अ…
  • विविध
    काठमाडौं, बैशाख ३१    विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वानएक्स बेट, जुवा ३६५, क्रिप्टो मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने÷ गराउनेमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने २४ वर्षीय अनिल ढुं…
  • विविध
    काठमाडौं, बैशाख ३१ अमेरिका तथा क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गरेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–२ बस्ने ४८ वर्षीय जगत बहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका–२ बस्ने ४८ वर्षीय जंग बहादुर विक (बराल) र ४६ वर्षीय ब…