Category: विविध

  • विविध
    काठमाडौं, जेठ २० काठमाडौं महानगरपालिका–७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रूपैयाँसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका–४ घर भएका ५० वर्षीय भिमसेन विश्वाकर्मा र २९ वर्षी…
  • विविध
    रुकुम (पश्चिम्),२० जेठः रुकुम पश्चिम मुसिकोट नगरपालिका–३ स्थित घ्यू खोलामा बनाइएको घट्टमा गहुँ पिसाउँदै माछिमिकी पबिता खत्री । तस्बिरःकुलदीप न्यौपाने /रासस
  • विविध
    सुनसरी, २० जेठ : सुनसरीकाे गढी गाउँपालिका-६ सत्तेरझाेरास्थित बूढी खाेलाकाे पुलमा किसानले सुकाएकाे मकै । सडक तथा पुलमा सुकाइएकाे बिस्कुनले सवारी दुर्घटनाकाे जाेखिम बढेको छ । तस्बिर : नवीन गड्तौला/ रासस
  • विविध
    काठमाडौं, जेठ १८ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित सोही नगरपालिका–१० बस्ने २५ वर्षीय बिक्रम सेरालालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको …
  • विविध
    तनहुँ, जेठ १८ अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका–१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । म्याग्दे गाउँपालिका–४ का वडा अध्यक्षको सामाजिक संजाल फेसबुक ह्या२क गरी लमजुङ मध्यनेपाल नगरपालिका–३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जर म…
  • विविध
    काठमाडौं, जेठ १८ प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गरी राष्र्भ र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारीहरू थप सिर्जनशील हुनुपर्ने बताएका छन् । हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई…
  • विविध
    काठमाडौं, जेठ १८ मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई बिहिबार ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका २ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय विशाल रैका, कालिकोटको सान्नीत्रिवेणी गाँउपालिका ६ घर भइ काठमाडौंको कपन बस्दै आएका २६ वर्षीय नविन शाही, सान्न…
  • विविध
    काठमाडौं, जेठ १७ डाँका चोरीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई काठमाडौं गोकणेश्व र नगरपालिका–३ अत्तरखेल बस्ने ४८ वर्षीय भाग्यराम पाईनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  बुढानिलकण्ठ नगरपालिका–१२ कपन मुस्कान चोक नजिक रहेको सोहील बाह्रबिसे सुनचाँदी प…
  • विविध
    काठमाडौं, जेठ १७ कालिकोटको तिला नदिमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले जेठ १७ गते बिहान करीव पौने १० बजे फेला पारेको छ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–७ घर भई सोही नगरपालिका–६ गाल्जे भन्ने स्थान बस्ने अन्दाजी १६ बर्षिय हिक्मत बम नदिमा पौडी खेल्ने क्रममा यहि…
  • विविध
    म्याग्दी, जेठ १७ १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिङ्गातातोप…
  • विविध
    काठमाडौं, जेठ १७ चितवन, ईच्छाकामना गाउँपालिका–६ बाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय २६ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईच्छाकामना गाउँपालिका–६ पाँचकिलो बस्ने ४४ वर्षीया डल्ली गुरूङ र ५० वर्षीयारूक कुमारी क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट…
  • विविध
    काठमाडौं, जेठ १७ आपराधिक लाभ लिन संलग्न रहेको अभियोगमा म्याग्दी, म्याग्दी नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३६ नयाँ बसपार्क बस्ने ३० वर्षीय सन्तोष किसानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्वगरबाट पक्र…
  • विविध
    काठमाडौं, जेठ १६ नेपाल प्रहरी अस्पताल महाराजगंज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा.डा. म…
  • विविध
    काठमाडौं, जेठ १६ मोरङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले…
  • विविध
    काठमाडौं, जेठ १६ सुनसरी, धरान उपमहानगरपालिका–१७ एडिबी खानेपानी टंकीको छेउबाट नियन्त्रित लागूऔषध भ्क्प्ग्ँ ५ बोतल, ट्रामाडोल ४ हजार ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ७ सय २० ट्याब्लेटसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका–५ कुमयाही बस्ने २२ वर्षीय अमानुल्ला मिय…
  • विविध
    बझाङ, जेठ १६ आफ्नै ठुलीआमा ७० वर्षीया कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बुङगल नगरपालिका–११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले मादक पदार्थ सेवन गरी कलुली देवीलाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त ह…
  • विविध
    पर्वत, जेठ १५ २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका–४ घर भएका ३६ वर्षीय कुशल मल्ल रहेक…
  • विविध
    काठमाडौं, जेठ १५ काठमाडौंको गोकर्णेश्वबर नगरपालिका–१ सुन्दरीजलस्थित राष्ट्रिय निकुञ्जको जंगलबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीय अर्जुन लामालाई सोमबार राति प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरबाट अवैध लागूऔ…
  • विविध
    नुवाकोट, जेठ १५ आफ्नै दाई ७० वर्षीय खमसिङ तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरको अभियोगमा किस्पाङ गाउँपालिका–५ मानेगाउँ बस्ने ६० वर्षीय सिंह बहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सिंह बहादुरले खुकुरी प्रहार गर्दा खमसिङको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रह…
  • विविध
    भरतपुर, १४ जेठ : चितवनको कालिका नगरपालिका–१० बन्दिपुरे ढाँडमा सोमबार विपन्न चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिँदै । गामबेसिको चेपाङ संरक्षण केन्द्रको समन्वयमा एसोसिएसन अन्नपूर्ण पोखराले यस क्षेत्रका सय घरधुरी चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेको हो । तस्बिरः कृष्ण आचार्य/रासस
  • विविध
    काठमाडौं, जेठ १३ महोत्तरीको सम्सी गाउँपालिका–४ भेटपुरस्थित सडकमा सम्सीबाट जलेश्वरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय राम आशिस पण्डितको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको काव्या अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।…