Category: विविध

  • विविध
    काठमाडौं, जेठ २५ सुनसरीको धरान उपमहानगरपालिका–१७ लोकप्रिय मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय क्याप्सुल र अवैध लागूऔषध ब्राउनसुगर १२ ग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय भुपाल न्यौपानेलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा …
  • विविध
    काठमाडौं, जेठ २५ नेपाल प्रहरी र नेपाल बैंक लिमिटेडबीच ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच नेपाल ब…
  • विविध
    भद्रपुर (झापा) २४, जेठ ः भद्रपुर नगरपालिकाका कृषक समूहलाई बोयर जातका बोका वितरण गर्दै नगर प्रमुख गणेण पोखरेल । बोयर जातका बाख्रामा कम समयममा बढी उत्पादन दिने भएकाले यसतर्फ किसानको आकषर्ण बढेको छ । तस्बिर ः दीपक चन्द÷रासस
  • विविध
    काठमाडौं, जेठ २४ विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघले जेठ २४ गते प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको छ । उनले यही जेठ ७ गते बिहान १०ः२० बजेको समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाल र सशस्त्र प्रहरी बल नेपालको …
  • विविध
    काठमाडौँ, २३ जेठ स् राष्ट्रिय समाचार समिति ९रासस० की उप–समाचारदाता प्रगति ढकाल रु ५० हजार राशिको ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । छापा सञ्चारमाध्यममा रही वातावरण संरक्षण एवं संवद्र्धनका पक्षमा जनचेतना जगाउन महत्वपूर्ण योगदान पुर्‍याएबापत राससकी उपसमाचारदाता ढक…
  • विविध
    काभ्रेपलाञ्चोक, २३ जेठ : खाद्यान्न तथा तरकारी उत्पादनमा प्रख्यात काभ्रेपलाञ्चोकको पाँचखाल नगरका किसान कृषिमा आधुनिक प्रणाली चाहन्छन् । उनीहरुले परम्परागत रुपमा गरिने खेती प्रणालीलाई विस्थापित गर्दै कृषिमा आधुनिकीकरणसँगै नयाँनयाँ बीउविजनसमेत उपलब्ध हुनुपर्ने बताउँदै आएका छन् । विभिन्न पक्षले पाँचखालको कृषिलाई आधुनिकी…
  • विविध
    काठमाडौं, जेठ २२ टोखा नगरपालिका–१० गणेशस्थान डेरा गरी बस्ने गोरखा भिमसेनथापा गाँपालिका–८ घर भएका सन्तराम श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गरगहना, नगद ३ हजार रूपैयाँ र मोबाइल ३ थान गरी ४ लाख ८१ हजार २ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ । प्रहरीले चोरीममा संलग्न हाल फरार व्…
  • विविध
    काभ्रे, जेठ २२ पनौती नगरपालिका–५ सुन्दरबस्ती बस्ने ८१ वर्षीय राम बहादुर केसीको घरमा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा नगद ३ लाख रूपैयाँ, ३ तोला बराबरको सुनको गहना, अन्नपात, जिन्सी सामान र भाँडावर्तन गरी करिब १९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको …
  • विविध
    काठमाडौं, जेठ २२ सिद्धार्थ हस्पिटालिटीले नेपाल र नेदरल्यान्ड बिचको क्रिकेट खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीको नाम सही अनुमान गर्ने दुई भाग्यशालीलाई एक रातको लागि निःशुल्क रुम तथा ब्रेकफास्ट प्रदान गर्ने घोषणा गरेको छ । पछिल्लो समय नेपालमा बढ्दै गएको क्रिकेटको क्रेज र नेपाली टोलीले विश्वकप खेल्न लागेको खुस…
  • विविध
    देउखुरी (दाङ), २२ जेठः तल सरयु उत्तरबाहिनी नदी एकनासले बगेको छ । नदी नजिकको ध्यान केन्द्रमा वटुकहरू ध्यान मुद्रामा रहेका छन् । साँझ ६ः००देखि उनीहरू ध्यानमा बसेका हुन् । घोराही उपमहानगरपालिका–७ उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय (गुरुकुल)का विद्यार्थीको दैनिकी यस्तै…
  • विविध
    कास्की, जेठ २२ पोखरा महानगरपालिका–१४ सितलटोलस्थित पार्किङमा रोकी राखेको ग.१५ प ३१९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय सुवास तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । तामाङले नक्कली चावी प्रयोग गरी मोटरसाइकल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय राम…
  • विविध
    काठमाडौं, जेठ २२ काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ देउरालीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ सय ५० ग्रामसहित काठमाडौं नयाँ बसपार्क बस्ने लमजुङ राइनस नगरपालिका–७ घर भएका २८ वर्षीय राजन श्रेष्ठ र सुनसरी रामधुनी नगरपालिका–५ घर भएका ३६ वर्षीय निरोज दाहाललाई सोमबार राति प्रहरीले पक्रा…
  • विविध
    काठमाडौं, जेठ २१ ठगी सम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादी काभ्रे तेमाल गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने ४९ वर्षीय सिबि लामा भन्ने चन्द्र बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं जिल्ला अदालतबाट २०८० फागुन २० गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठम…
  • विविध
    काठमाडौं, जेठ २१ साउदी रियाल देखाई १४ लाख २१ हजार ५ सय रूपैयाँ ठगी गरी फरार रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका–१२ जिनाखु घर भएका ३५ वर्षीय दिपक तामाङ, ४९ वर्षीय टेक बहादुर घिसिङ र ३६ वर्षीय निर बहादुर तामाङ रहेका छन् ।  …
  • विविध
    काठमाडौं, जेठ २१ सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाडामा नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बत बिचको सीमामा रहेको सहायक सीमा स्तम्भ (सीमा चिन्ह) नं. २ को  अनुगमन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्तको कमाण्डमा यही…
  • विविध
    काठमाडौं, जेठ २१  काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकस्थित गुणस्तर विभागभित्र पार्किङ गरी राखेको प्रदेश नम्बर ३–०१–००२ झ ५४४६ नम्बरको स्कार्पियो गाडीमा आइतबार राति आगालागी हुँदा गाडीको अगाडिको भाग जलेर क्षति भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा ल…
  • विविध
    नवलपरासी पूर्व, जेठ २१    कावासोती नगरपालिका–१६ चालिस किलो जंगलमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेर बाँके नरेनापुर गाउँपालिका–४ घर भई रोयल कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंमा कार्यरत २४ वर्षीय कुलदिप गुरूङको आइतबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनक…
  • विविध
    उदयपुर, जेठ २१ बेलका नगरपालिका–८ स्थित सिसौलिघाट जंगलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलोग्राम आइतबार बेलुकी प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र सशस्त्र प्रहरी वेश क्याम्प डुढ्खोलाबाट खटिएको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा बेवारीसे अवस्थामा लुकाई छिपाई राखिएको उक्त गाँजा…
  • विविध
    बाँके, जेठ २१ बैजनाथ गाउँपालिका–६ सम्झनाचोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्रामसहित कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस …
  • विविध
    अन्नपूर्ण (कास्की), २१ जेठः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पोखरामा सोमबारदेखि सुरु भएको गण्डकी प्रदेश श्रमाधान रोजगार मेलाको संयुक्त रुपमा उद्घाटन गर्दै। तस्बिरः धनबहादुर गुरुङ/रासस
  • विविध
    काठमाडौं, जेठ २० कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैयास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०२००१ क ५१४ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–६ बस्ने ५२ वर्षीय काले सुनारको शनिबार बेलुकी घट्नास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको मेचिनगर नगरपालिका–१२ …