Category: विविध

  • विविध
    काठमाडौं, जेठ १३ अवैध लागूऔषध कोकिन एक किलो १ सय १ ग्रामसहित कंगोलिज नागरिक ४९ वर्षीया अपुला एकुत्सु मबोंगोलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित होटलबाट पक्राउ गरेको हो ।   दुवईबाट जेठ ४ गते काठमाडौं …
  • विविध
    काठमाडौं, जेठ १३ भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थानसहित चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाह्यर मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवै…
  • विविध
    सिन्धुली, जेठ १३ कमलामाई नगरपालिका–११ धमिले बस्ने निर्मल कुमार थापाको छोरा १५ वर्षीय पुष्कर दिप थापाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । घर नजिकै रहेको धमिले खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको ह…
  • विविध
    काठमाडौं, जेठ १३ नुवाकोटको बेलकोटगढी नगरपालिका–१० तादिखोलामा पौडी खेल्ने क्रममा डुबेर ककनी गाउँपालिका–४ बस्ने १८ वर्षीय हिमाल तामाङ र रोजन तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनीहरूको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।  सुनसरीको दुहबी नग…
  • विविध
    रूपन्देही, जेठ १३ सैनामैना नगरपालिका–४ हडैया बस्ने २३ वर्षीय मोहन मल्लाहलाई एयर गन १ थानसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौरबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित बाटोमा म्याग्जीन नभएको उक्त गन बोकेर हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरील…
  • विविध
    काठमाडौं, जेठ १३ सुनसरीको कोशी गाउँपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम र  नगद १० हजार ४ सय रूपैयाँसहित ईटहरी उपमहानगरपालिका–५ बस्ने २० वर्षीया संगिता चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल नेप…
  • विविध
    काठमाडौं, जेठ ११ चितवनको कालिका नगरपालिका–१० पाईमाराङ्स्थित सडकमा काउलेबाट सिद्धीतर्फ जाँदै गरेको बा.प्र ०३–००१ क २५८ नम्बरको जेसिबि सडकबाट करिब ३ सय मिटर तल खसेर बिहिबार दिउँसो दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका–१० बस्ने ३६ वर्षीय कृष्ण बहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ । कैलालीको …
  • विविध
    काठमाडौ, जेठ १० दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित सडकमा तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेकोरा.६ प६०४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीया रेश्मी खत्रीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिकअस्पताल तुलसीपुरमा उपचारकोक्रममा मृत्यु भएको…
  • विविध
    काठमाडौं, जेठ १० सर्लाहीको लालबन्दी नगरपालिका–७ लालबन्दी बजारबाट अवैध लागूऔषध गाँजा ५ किलोग्रामसहित महोत्तरी जलेश्वर नगरपालिका–९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यसैगरी सर्ल…
  • विविध
    कञ्चनपुर, १० जेठ ः लालझाडी गाउँपालिकाको दोदा नदी किनारमा आहाराको खोजीमा रहेका डंगर प्रजातिका गिद्ध । गिद्ध संरक्षणका लागि समुदायस्तरमा जनचेतना जगाउने कार्य हुन थालेपछि गिद्ध सङ्ख्या बढ्न थालेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस
  • विविध
    काठमाडौँ, ९ जेठः नेकपा (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई आज एकीकृत समाजवादीको दलको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै मुक्त कमैया महिला विकास मञ्च, राष्टिय हलिया मुक्ति समाज मञ्च महासङ्घ, कमलरी, हरुवाचरुवा तथा मुक्त कमैया समाज पदाधिकारी । तस्बिरःविमलबहादुर विष्ट/रासस
  • विविध
    काठमाडौं, जेठ ९ काठमाडौंको गोकर्णेश्वठर नगरपालिका–६ जोरपाटी ओरालो बस्ने रबिना मगरको आले सामु पसलमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा फ्रिज १ थान, दराज १ थान र अन्य फर्निचरको सामानहरू जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  नवलपरासी पश्चिमम, सरावल गाउँपालिका–७ भटौलि…
  • विविध
    काठमाडौं, जेठ ९ कपिलवस्तुको शिवराज नगरपालिका–५ बालापुर मोडस्थित सडकमा ना. ६ ख ६५६२ नम्बरको ट्रकले लु. १६ प ७५९९ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुद्धभुमि नगरपालिका–९ बस्ने ५५ वर्षीय जलेश्वर प्रसाद थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्…
  • विविध
    काठमाडौं, जेठ ९ झापाको कचनकवल गाउँपालिका–४ स्थित सुनकोशी चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर ४० ग्राम ८ सय ४० मिलिग्रामसहित सोही गाउँपालिका–४ बस्ने ३६ वर्षीया अलिसा शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको …
  • विविध
    काठमाडौं, जेठ ९ अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३६ वर्षीय पासाङ भन्ने सोनम तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक संजाल फेसबुक मार्फत विभिन्न आईडिहरूबाट सामान अडर्र …
  • विविध
    काठमाडौं, जेठ ९ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका–१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–१ बस्ने ३६ वर्षीय बिशाल हमाल, काठमाडौं महानगर…
  • विविध
    कञ्चनपुर, ८ जेठ ः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएको बाह्रसिंङ्गेको बथान । शुक्लाफाँटामा दुई हजार तीन सय भन्द बढीको विश्वमै दुर्लभ बाह्रसिंङ्गेको झुण्ड देख्न पाइन्छ । बाह्रसिंङ्गेले परिचित यो निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन भने न्यून हुने गरेको छ । तस्बिर ः शेरबहादुर सिंह&divi…
  • विविध
    काठमाडौं, जेठ ७ किर्ते जालसाजी मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका–१० बस्ने ५० वर्षीय अशोक सिंहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०७० वैशाख २५ गतेको फैसलाले किर्ते जालसाजी मुद्दामा १५ हजार ४ सय १२ रूपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेका सिंहलाई …
  • विविध
    काठमाडौं, जेठ ७    बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा बैतेश्वर गाउँपालिका–१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने ३७ वर्षीया सिता बोम्जन तामाङ र नुवाकोट ककनी गाउँपालिका–४ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ३४ वर्…
  • विविध
    काठमाडौं, जेठ ६     टोखा नगरपालिका–१० गोंगबु बस्ने खोटाङ मजुवागढि नगरपालिका–१ घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौंको बालाजु, जरंखु, मनमैजु लगायतका सडक पेटी तथा…
  • विविध
    काठमाडौं, जेठ ६ रूकुम पश्चिमको मुसिकोट नगरपालिका–३ माझमी बस्ने ६० वर्षीय गोर्ख बहादुर खत्रीको घरमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा घरमा रहेको नगद १ लाख रूपैयाँ, खाद्यान्न, लत्ताकपडा लगायतका सरसामान जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  उदयपुरको लिम्चुङबुङ गाउँपालिका&nd…