Category: विविध

  • विविध
    काठमाडौं, जेठ ३० ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुम घर भएका ५३ वर्षीय विर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रामेछापबाट पक्राउ अनुमति जारी भई फरार रहेका उन…
  • विविध
    काठमाडौं, जेठ ३० सशस्त्र प्रहरी बलले पर्सास्थित बिरगंज महानगरपालिका–१९ बर्वा लगायत बिरगंजको विभन्न ठाउँबाट मंगलबार राती अवैध गोदाममा छापा मारेर ४४ लाख बढिको अवैध सामान नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले बिरगंज …
  • विविध
    काठमाडौं, जेठ ३० काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका–९ बस्ने २४ वर्षीय युवराज थापा र २६ वर्षीय प्रकाश थापा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यू…
  • विविध
    काठमाडौं, जेठ ३० वैदेशिक रोजगारीको नाममा अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा नागार्जुन नगरपालिका–४ सितापाईला बस्ने १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा ई–भिसामा पठाईदिने र त्यहाँ पुगेपछि वर्क भिस…
  • विविध
    दाङ, २९ जेठ : रोल्पाको लुङ्ग्री गाउँपालिका–५ वडाचौर स्थित तीन दशक अगाडीसम्म सञ्चालनमा रहेको रोल्पा विमानस्थल । विं।स। २०३६ सालदेखि सञ्चालनमा ल्याइएको सोही विमानस्थल रोल्पा जिल्ला सडक सञ्जाल जोडिएसँगै अहिले बन्द अवस्थामा रहेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
  • विविध
    पाल्पा, जेठ २९ १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दीकोट गाउँपालिका–५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैयालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पचभैयाले ती किशोरीलाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ …
  • विविध
    काठमाडौं, जेठ २९ मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपुरधारा बस्ने रसुवा आमाछोदिङमो गाउँपालिका–३ गतलाङ घर भएका १९ वर्षीय सागर तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गोंगबुबाट ग.२१ प ५७७७ नम्बरको मोटरसाइकल हराएको भन्ने प्राप्त निवेदनको आधारमा उपत्यका ट्राफिक प्रहरी कार्या…
  • विविध
    कास्की, जेठ २९ एक करोड भन्दा बढि मुल्यका सामानहरू चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२२ घर भई सोही महानगरपालिका–१३ मियापाटन बस्ने २१ वर्षीय नविन नेपाली र सोही महानगरपालिका–४ गैह्रापाटन बस्ने गोरखा घर भएका २९ वर्षीय सुवास थापा मगर रहे…
  • विविध
    डोल्पा, २८ जेठ : डोल्पाको सदरमुकाम दुनै बजारको बीच भाग भएर बगिरहेको भेरी नदी । वर्षायाममा नदीको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजार जोखिममा पर्ने गरेको छ । तस्बिर : हेमन्त केसी/रासस
  • विविध
    काठमाडौं, जेठ २८ कास्कीको पोखरा महानगरपालिका–१३ कसेरीबाट अवैध लागूऔषध गाँजा ३ सय ७५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महागनगरपालिका–१३ संगम टोल बस्ने ३० वर्षीय सागर परियार र सोही महानगरपालिका–१३ चापापानी बस्ने १९ वर्षीय विशाल नेपाली रहेका छन्…
  • विविध
    कास्की, जेठ २८ मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना एवम् ठगी कसूरमा संलग्न रही फरार रहेको अभियोगमस २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त संस्थाका पूर्व अध्यक्ष कास्की पोखरा महानगरपालिका–२१ कृस्ती बस्ने ३० वर्षीय भरत भट्टराई र संस्थाका गैह्र सदस्य …
  • विविध
    काठमाडौं, जेड २८ थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनि ४५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने सर्लाही मलंगवा नगरपालिका–४ घर भएका ४५ वर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जुवा तथा सट्टेबाजी सम्बन्धी कसूरमा थुनामा रहे…
  • विविध
    काठमाडौं, जेठ २८ स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड ४० लाख ८७ हजार ८ सय ६० रूपैयाँ ५९ पैसा अपचलन तथा हिनामिना गरेको अभियोगमा ३ जना संचालकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष काठमाडौं महानगरपालिका–१४ कुलेश्वरर बस्ने ६६ वर्षीय बाशु देव मान जोशी, संस्थाका सचिव सो…
  • विविध
    काठमाडौं, जेठ २७ विभिन्न मितिमा हराएका १९ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १३ वटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनी…
  • विविध
    काठमाडौं, जेठ २७ काठमाडौंको कलंकीबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चिया पसल संचालक ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेक…
  • विविध
    काठमाडौं, जेठ २७ काठमाडौं महानगरपालिका–१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी …
  • विविध
    काठमाडौं, जेठ २७ तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ किलो ८ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका–४ बस्ने ४६ वर्षीय मुकुन्द खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट दमौलीतर्फ जाँदै गरेको ना.४ ख ५७३९ नम्…
  • विविध
    देवघाट, जेठ २७ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको ९९ औं बार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) को ४९ औं स्मृति दिवसको अवसरमा शनिबार आश्रम परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरियो । आश्रमका पिठाधिश अनन्त श्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरी…
  • विविध
    सर्लाही, जेठ २५ लालबन्दी नगरपालिका–१४ लङ्गुर डाँडाबाट १ हजार ६ सय १२ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । अवैध लागूऔषध गाँजा लुकाईछिपाई राखिएको भन्ने सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, …
  • विविध
    काभ्रे, जेठ २५ तेमाल गाउँपालिका–२ काफलबोट बस्ने ५८ वर्षीया साईली तामाङलाई फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय मानध्वज तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ​​​मानध्वजले मादक पदार्थ सेवन गरी साईलीलाई फलामको रड प्रहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पचव…
  • विविध
    काठमाडौं, जेठ २५ सुनसरीको धरान उपमहानगरपालिका–१७ लोकप्रिय मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय क्याप्सुल र अवैध लागूऔषध ब्राउनसुगर १२ ग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय भुपाल न्यौपानेलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा …