Category: विविध

  • विविध
    काठमाडौं, बैशाख १७  कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस–५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को २०७१ कात्तिक १ गते हत्या गरी फर…
  • विविध
    काठमाडौं, बैशाख १७  नेपाली सेनाले बेलिब्रिजको समुद्घाटन गरेको छ । आईतबार धादिङ जिल्ला खनियावास र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा नेपाली सेनाद्वारा निर्मित बेलिब्रिजको प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी तथा प्रधान सेनापति महारथी प्रभुराम शर्माले संयुक्त रूपमा समुद्घाटन गरेका हु…
  • विविध
    काठमाडौं, बैशाख १७ नेपाली सेनाले बेलिब्रिजको समुद्घाटन गरेको छ । आईतबार धादिङ जिल्ला खनियावास र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा नेपाली सेनाद्वारा निर्मित बेलिब्रिजको प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी तथा प्रधान सेनापति महारथी प्रभुराम शर्माले संयुक्त रूपमा समुद्घाटन गरेका हुन ।&…
  • विविध
    प्यूठान, बैशाख १६  झिमरूक गाउँपालिका–५ मच्छिबजारमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आगलागी सम्बन्धी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । स्थानिय वन महासंघ झिमरूक गाउँपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा जिल्ला प्रहरी…
  • विविध
    काठमाडौं, बैशाख १६  एक्पोमा एक्सप्लोर अर्थमुर्भस प्रा. लि.ले बिक्री गर्दै आएको कसमस डिवाटरिङ पम्प समेत प्रदर्शनीमा राखिएको छ । भारतमा निर्मित कसमस डिवाटरिङ पम्प बिक्री गर्न नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता एक्सप्लोर अर्थमुर्भस प्रा. लि. रहेको छ । उक्त पम्पले टनेल, जलविद्युत आयोजनाको ड्याम, पुलको जग, धापिल…
  • विविध
    काठमाडौं, बैशाख १६  नेपालको नम्बर १ आइभीएफ वात्सल्य नेचुरलले एक महिना १२९ दम्पतिलाई सन्तान सुख दिएको छ । वात्सल्य नेचुरलले आइभीएफ र आइयुआइको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिदै आएको छ । यसैक्रममा वात्सल्य नेचुरलले पछिल्लो एक महिनामा १२९ दम्पतिलाई सन्तान सुख दिन सफल भएको एमब्रियोलोजी ल्याब डाइरेक्टर सुरेश याद…
  • विविध
    काठमाडौं, बैशाख १६  बैशाख १२ गते महोत्तरी जिल्ला मटिहानी नगरपालिका–६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित भएका स्थानीयहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत बितरण गरेको छ । शनिबार संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक खान…
  • विविध
    काठमाडौं, बैशाख १४  संखुवासभाको चैनपुर नगरपालिका–२ तिखिढुङ्गा बस्ने झलक बहादुर अधिकारीको घरमा गएराति आगलागी हुँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायत विभिन्न सामान र चौपाया समेत जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी संखुवासभाको मकालु गाउँपालिका–५ खोप्ताक पाठागा…
  • विविध
    सर्लाही, बैशाख १४  लालबन्दी नगरपालिका–४ स्थित सडकमा पुनर्वासबाट रंजितपुरतर्फ जाँदै गरेको ज.११ प ७५४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–३ जब्दी बस्ने ४५ वर्षीय राज कुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय लालबन्दी म…
  • विविध
    काठमाडौं, बैशाख १४  अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–२४ स्थितबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुला महाकाली नगरपालिका–३ टाटे बस्ने ४७ वर्षीय गणेश दत्त बडु, २१ वर्षीय आयुष बडु, झापा बिर्तामोड नगरपालिका–३ बस्ने ३० वर्षीय दिनेश…
  • विविध
    काठमाडौं, बैशाख १४  नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले घान्द्रुक भ्रमण कार्य सम्पन्न गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र  महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पुरा गर्न सफल करिब एक सय ४० जना भन्दा बढि बरिष्ठ अभि…
  • विविध
    काठमाडौं, बैशाख १४  काठमाडौं बालाजु डेरा गरी बस्ने धादिङ घर भएका २६ वर्षीय बिनोद परियारको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित घरमा बागमती प्रदेश–०१–००६ ख ६४६६ नम्बरको पानी ट्याङकरद्वारा पानी हाल्ने क्रममा मोटरको तारबाट करेन्ट लागेर गम्भीर…
  • विविध
    काठमाडौं, बैशाख १४  काठमाडौं महानगरपालिका–२८ स्थित सडकमा बा.९ च ३४४० नम्बरको कार र प्र.३–०२–००९ प ५११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बझाङ खप्तडछाला गाउँपालिका–७ घर भई काठमाडौं अनामनगर बस्ने २६ वर्षीय युवराज थापाको मृत्यु भएको छ ।  बुध…
  • विविध
    काठमाडौं, बैशाख १४  कैलाली, गोदावरी नगरपालिका–२ अत्तरियास्थित अन्नपूर्ण होटलका संचालक बझाङ छब्बिस पाथिभेरा गाउँपालिका–७ बस्ने ४८ वर्षीय कलक धामीलाई उनकै होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ सय ९८ ग्राम ८७ मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्य…
  • विविध
    काठमाडौं, बैशाख १४  क्यानडा पठाईदिन्छु भनि दुवई पुर्यानई मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका–१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई…
  • विविध
    सल्यान, बैशाख १३  कुमाख गाउँपालिका–६ बस्ने वर्ष २१ को बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका–५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सोही नगरपालिका–५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई फर्…
  • विविध
    काठमाडौं, बैशाख १३  काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका–२ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास …
  • विविध
    काठमाडौं, बैशाख १३  वैदेशिक रोजगार कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका–२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्…
  • विविध
    काठमाडौं, बैशाख १३  भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी बिधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् । गुठी बिधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलीपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाहरुबिचको अन्तरक्रिर्या कार्यक्रममा उक्त कुरा बताएका हुन । &n…
  • विविध
    नवलपरासी पूर्व, बैशाख १२   कावासोती नगरपालिका–१४ त्रिभुवनटार डेरा गरी बस्ने तनहुँ घिरिङ गाउँपालिका–२ माहोरकोट घर भएका विष्णुवीर रानाको छोरा १५ वर्षीय रविन रानाको सोही नगरपालिका–१५ स्थित बाँड खोलामा पौडी खेल्ने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्न गएका उन…
  • विविध
    काठमाडौं, बैशाख १२  सुर्खेतको भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका–१० बस्ने २८ वर्षीय अजित केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उ…