Category: विविध

  • विविध
    काठमाडौं, बैशाख १२  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने ३० वर्षीय हेमन्त विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्राम, २ थान मोबाइल, १ थान कैंचीसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्…
  • विविध
    काठमाडौं,वैशाख १२  सौन्दर्य ब्राण्ड, ल्याक्मेले आफ्नो सनस्क्रिनको नेपालमा लन्च गरेको छ । युनिलेभर नेपालको अधीनमा ल्याक्मेले ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसनको दुई नयाँ प्रकार एसपीएफ ५० र एसपीएफ ३० नेपालमा ल्याएको छ ।  नेपालमै बनिएका यी उत्पादनहरू अबस्थानीय स्टोरहरूमा उपलब्ध छन् । यी उत्पादनहरूसबै छा…
  • विविध
    काठमाडौं, बैशाख १२  कास्की जिल्लाको पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षिय बिक्रम मिकारानी, २६ व…
  • विविध
    उदयपुर, बैशाख ११   ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका–४ लाकु बस्ने ५७ वर्षीय श्याम शेर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई ज्यान मार्ने धाक धम्की समेत दिई आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी क…
  • विविध
    बाँके, बैशाख ११  नेपालगंज उपमहानगरपालिका–१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका–२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका–१४ ब…
  • विविध
    काठमाडौं, बैशाख ११  चीनको पेपोल्स गणतन्त्रको शाओशान शहर र तनहुँ आँबुखैरेनी गाउँपालिकाबीच मित्रता शहर सम्बन्ध स्थापना गर्न सम्झौता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा स्थानीय सरकार प्रमुखको हैसियतले १० दिने चीन भ्रमणमा रहेका आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शाओशान शहरका मेयरसँग सम्झौता…
  • विविध
    दमौली, १० वैशाखः तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित पुरानोकोट सामुदायिक वनमा लागेको आगलागी नियन्त्रण गर्दै प्रहरी । प्रहरीले स्थानीयबासीको सहयोगमा उक्त आगलागी नियन्त्रण गरेको हो । तस्बिरः कृष्ण न्यौपाने/रासस
  • विविध
    काठमाडौं, बैशाख ९  नेपालमै अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु भएको छ । कमलपोखरीस्थित क्लासिक फिटनेश एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो ।क्लासिकले अमेरिकन काउन्सिल एक्सरसाईज (एसीई) को सम्बन्धनमा जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो । एसीईबाट…
  • विविध
    काठमाडौं, बैशाख ९  पर्वतको जलजला गाउँपालिका–५ चिप्लेटी बस्ने ४३ वर्षीय बाबुराम केसी सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी पर्वतको फलेवास नगरपालिका–३ घर भई हाल कुश्मा नगरपालिका–५ मिलमिलाप चोक डेरा गरी बस्ने ३३ वर्षीय कृष्ण बिक सोही ठाउँस्थित नमुना चौतारा…
  • विविध
    काठमाडौं, बैशाख ९  भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटी भद्रकालीस्थित सडकमा बा.प्र.०२–०२५ प १४०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ओखलढुङगा माने भन्ज्याङ गाउँपालिका घर भई हाल भक्तपुर खरिपाटी बस्ने ४० वर्षीय रामराज राईको मृत्यु भएको छ । दुर्…
  • विविध
    पाल्पा, बैशाख ९  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका–२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सारूले ती बालिकालाई गत कात्तिक १३ गते पीडितकै घरमा जबरजस्ती करणी गरेको र सोही कारण बालिकाको पेटमा गर्भ रहन गएको भन्ने उजुरीको आधारमा प्…
  • विविध
    काठमाडौं, बैशाख ९  मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७२ मिलिग्रामसहित इलाम माङ्सेबुङ गाउँपालिका–४ बस्ने २७ वर्षीय मन बहादुर राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट …
  • विविध
    काठमाडौं, बैशाख ७  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् । बिदाइ समारोहमा …
  • विविध
    इलाम, बैशाख ७  निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समेतको उच्च पदस्थ अधिकारीहरूको टोलीले आसन्न प्रतिनिधिसभा सदस्य उप–निर्वाचन इलाम क्षेत्र नम्बर २ को बिहीबार अनुगमन गरेको छ । उप–निर्वाचनलाई स्वच्छ, शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको ताजा अवस्थाका सम्बन्धमा जानकारी लिने क्रम…
  • विविध
    गलेश्वर ६ वैशाख ः म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीको जङ्गलमा एउटै रुखमा फुलेको दुई रङको लालीगुराँस । यहाँ एउटै रुखमा रातोमा सेतो मिश्रित गुराँस र गुलाबी गुराँस फुलेको छ । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस
  • विविध
    काठमाडौं, बैशाख ६  सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार राती जिल्लाको शहिदनगर नगरपालिका–२ तीनकोरिया बिरेन्द्रबजारबाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिईएको प्याजको ३ लाख २७ हजा…
  • विविध
    काठमाडौं, बैशाख ६  ’एडब्लुएस युजर ग्रुप नेपाल’ को आयोजनामा आउँदो आइतबार, बैशाख ९ गते (२१ अप्रिल)  दोश्रो ’एडब्लुएस सामुदायिक दिवस’ मनाउन लागिएको छ । जेनेस सलुशन तथा सनवे कलेज सह–आयोजक रहेको उक्त कार्यक्रमले क्लाउडको बारेमा थप जान्न चाहने, टेक पेशाकर्मीहरु र सूचना प्रव…
  • विविध
    काठमाडौं, बैशाख ३  जाजरकोटको भेरी नगरपालिका–१२ बारेलास्थित भेरी नदीमा शिवालय गाउँपालिका–३ घर भई रूकुम पश्चिम चौरजहारी नगरपालिका–३ स्थित टाटागाउँ बस्ने २५ वर्षीय कमल बुढा आइतबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार नदीमा नुहाउने क्रममा बगी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला …
  • विविध
    काठमाडौं, बैशाख ३  दाङको गढवा गाउँपालिका–८ कोईलावासबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय २० ग्रामसहित घोराही उपमहानगरपलिका–१३ डुमरगाउँ बस्ने ४१ वर्षीया सुकमाया बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जा…
  • विविध
    काठमाडौं, बैशाख ३  वान एक्स बेटिङ कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही मलंगवा नगरपालिका–९ बस्ने ३१ वर्षीय संञ्जय कुमार साह, १९ वर्षीय रामजी साह र सोही नगरपालिका–१० बस्ने ३० वर्षीय राकेश चौधरी रहेका छन् ।  विश्वमा संचाल…
  • विविध
    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ गाँउस्थित मनमोहक नारच्याङ झरना । कुमारी झरनाको नामले समेत चिनिने यो झरना मुस्ताङ जाने र फर्किने पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । तस्बिरः ध्रुवसागर शर्मा/रासस