Category: विविध

  • विविध
    रसुवा, चैत २१  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नौकुण्ड गाउँपालिका–१ घर भएका २० वर्षीय लाक्पा घलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  घलले ती किशोरीलाई कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित भाइ नाता पर्नेको कोठामा ललाई फकाई लगी सोमबार दिउँसो जबरजस्ती करणी ग…
  • विविध
    काठमाडौं, चैत २०   काठमाडौं महानगरपालिका–३१ भत्केको पुल मुनि करिडोर सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   
  • विविध
    काठमाडौं, चैत २०  प्युठानको प्युठान नगरपालिका–१ धरमपानीस्थित सडकमा खैराकोटबाट क्वाडीतर्फ जाँदै गरेको रा.१ त २४०१ नम्बरको खाली ट्याक्टरबाट लडेर चालक सोही नगरपालिका–३ साढेखोला बस्ने ३० वर्षीय जुद्ध बहादुर कुमालको सोमबार साँझ मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उप…
  • विविध
    रूकुम पूर्व, चैत २०  भुमे गाउँपालिका–४ काँडास्थित राल्मा सामुदायिक जंगलबाट अवैध भरूवा बन्दुक ४ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जंगलको ओढारमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।…
  • विविध
    काठमाडौं, चैत २० सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ललितपुर महांकाल गाउँपालिका–३ बस्ने २७ वर्षीय सरोज घलेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  २०७३ चैत ११ गते प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका–३ रुमाले भन्ने स्थानमा बा. ८ च १५६१ नम्बरको स्कार्पियो जिप…
  • विविध
    तेह्रथुम, चैत २०  आफ्नै श्रीमती ५४ वर्षीया सुबास कुमारी लिम्बुको हत्या गरेको अभियोगमा म्याङलुङ नगरपालिका–६ सुर्के बस्ने ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  दिपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम …
  • विविध
    काठमाडौं, चैत १९  कास्की, अन्नपुर्ण गाउँपालिका–४ सल्लाघारीस्थित सडकमा पोखराबाट भदौरे सल्यानतर्फ जाँदै गरेको ग.१ ज ५५४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा पोखरा महानगरपालिका–२३ कार्…
  • विविध
    रूपन्देही, चैत १९ सिद्धार्थनगर नगरपालिका–७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित गडहवा गाउँपालिका–३ बस्ने २३ वर्षिय रियाजुदिन मुसलमानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्…
  • विविध
    सर्लाही, चैत १९ मलंगवा नगरपालिका–९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका  छन् ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्ला…
  • विविध
    काठमाडौं, चैत १८  अर्घाखाँचीको सितगंगा नगरपालिका–७ दमारबेसी बस्ने प्रदिप गाहाको घरमा शनिबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । उनकै ५ वर्षीया छोराले लाइटर खेलाउने क्रममा आगलागी भएको बुझिएको छ ।  बाराको करैयामाई गाउँपालिका–८ बेलाही ट…
  • विविध
    काठमाडौं, चैत १८  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित भोटेकोशी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको बकैया गाउँपालिका–६ ठुलोसुधा बस्ने सन्दिप बोम्जनकी छोरी ८ वर्षीया पूर्णिमा बोम्जन सोही ठाउँस्थित बाघ भैरब स…
  • विविध
    काठमाडौं, चैत १८  झापाको कन्काई नगरपालिका–८ बिरिङ पुलमा प्रदेश–१–०१–०१२ प ५७७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका–३ बस्ने २७ वर्षीय पूर्णिमा भण्डारीको छोरा ८ वर्षीय प्रसान्त भण्डारीको मृत्यु भएको  छ । दुर्घटनामा ग…
  • विविध
    काठमाडौं, चैत १८  चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद १८ लाख ५० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका–११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु.२ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सह…
  • विविध
    काठमाडौं, चैत १८ सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ भुताहा शिरबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोसहित सोही ठाउँ बस्ने २४ वर्षीय विच बहादुर वाईवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले ४ जना व्यक्तिहरुले उक्त गाँजा बोरामा बोकी ल्याउँदै गरेको अवस्थामा उनलाई उक्त…
  • विविध
    काठमाडौं, चैत १८ कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुर जोशीननीमा लोकसेवाको तयारी कसरी प्रभावकारी गर्ने भन्ने विषयमा शनिवार आइडिया सेयरिङ कार्यक्रमको आयोजना गरेको छ । करियर कोच विकास बोहोराले सहभागीहरुलाई लोक सेवाको परिक्षा र अन्य परिक्षामा के कस्तो फरक रहेको बताउँदै तयारी गर्नका लागि टिप्स समेत दिएका थिए। …
  • विविध
    काठमाडौं, चैत १७  हातहतियार मुद्दाका फरार प्रतिवादी सिरहा कल्याणपुर नगरपालिका–८ बस्ने ३१ वर्षीय मोहमद लालु खान भन्ने लालु खानलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७९ कात्तिक ३० गतेको फैसलाले हातहतियार मुद्दामा खान समेतलाई ३ वर्ष कैद र ३० हजार रूपैयाँ जरिवाना सजाय ठ…
  • विविध
    रौतहट, चैत १७  फतुवाबिजयपुर नगरपालिका–११ भैसही टोल बस्ने ६३ वर्षीय दयालाल पैसवानलाई अवैध लागूऔषध गाँजा १७ किलो ५ सय ग्रामसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पैसवानले आफ्नै घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी दुधिअवाबाट खटिएक…
  • विविध
    काठमाडौं, चैत १७ वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका–९ घर भई काठमाडौं टोखा नगरपालिका–१५ बस्ने ३५ वर्षीय रूपेश कुमार ठाकुर, सर्लाही वरहथवा नगरपालिका&ndas…
  • अन्तरास्ट्रिय
    काठमाडौं, चैत १७  काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित होटलबाट अवैध लागूऔषध कोकिन १ किलो ४ सय ५५ ग्रामसहित २ जना ब्राजिलियन नागरिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो डोस सानटोस र फर्नान्डा भेल डोस सानटोस रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोट…
  • विविध
    काठमाडौं, चैत १६ काठमाडौंको कपनबाट पेस्तोल तथा अन्य हातहतियार सहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौका अनुसार ताप्लेजुङ फुङलिङ न.पा. वडा नं. ०९ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ०६ सरस्वतीनगर बस्ने बर्ष २८ को प्रशान्त पराङदेवा लिम्बुलाई नियन्त्रणमा लिई निजको घरमा खोजतलास गर्दा कटुवा पेस्त…
  • विविध
    डोटी, चैत १६ शिखर नगरपालिका–४ सेलफुङ्गा बस्ने ४१ वर्षीया चन्द्रा देवी भण्डारीको सोही ठाउँस्थित पातालीसैन सामुदायिक वनमा बिहीबार दिउँसो लागेको आगोमा जलेर मृत्यु भएको छ ।  वनमा सिंचाई योजनाको कुलो खन्ने क्रममा वनमा लागेको आगोले जलेर गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु …