Category: विविध

  • विविध
    कास्की, चैत २८  पोखरा महानगरपालिका–१७ माछापुच्छ्रेमार्गस्थित दिपा कुँवर थापाको घरबाट ५ तोला ९५ लाल बराबरका सुनका विभिन्न गरगहना मंगलबार साँझ चोरी भएको छ । प्रहरीले चोरी संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।   
  • विविध
    सिन्धुली, चैत २८  दुधौली नगरपालिका–८ कछुवाखाडीस्थित दुधौली खोलाको दहमा सोही नगरपालिका–९ आपडाँडा बस्ने ३५ वर्षीय राजु परियार मंगलबार मृत अवस्थमा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
  • विविध
    मोरङ, चैत २८  उर्लावारी नगरपालिका–२ स्थित पोखरीमा डुबेर पथरीशनिश्चरे नगरपालिका–१ हनुमान चोक बस्ने पुन्य प्रसाद गौतमको छोरा ११ वर्षीय सूर्य गौतमको मंगलबार दिउँसो मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   
  • विविध
    काठमाडौं, चैत २८  दाङ, घोराही उपमहानगरपालिका–१७ बेलबासस्थित सडकमा ना.६ ख १४८६ नम्बरको बसले लु.४१ प ८०९२ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय सौगात वलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही उपचार…
  • विविध
    झापा, चैत २८   बिर्तामोड नगरपालिका–३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ४ सय ८० मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ सैनिक मोड बस्ने २५ वर्षीय अनिल कुमार राजवंशी र कन्काई नगरपालिका–९ बस्ने २६ वर्षीय…
  • विविध
    काठमाडौ, चैत २६ साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा ’फायर डान्स’ गरि नयाँ बर्षलाई स्वागत गर्ने योजना छ । विश्वकै दोस्रो अग्लो बन्जी सन्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट…
  • विविध
    काठमाडौं, चैत २६ गैर आवासीय नेपाली संघ (एनआरएनए) का एक अभियन्ता डा केशव पौडेलले एकीकृत र सबल एनआरएनए बनाउन संसारभरि रहेका गैर आवासीय नेपालीहरुलाई अपिल गरेका छन् । उनले एनआरएनए विवादको सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णयलाई  स्वागतयोग्य भन्दै  उक्त फैसलालाई एकताबद्ध  एनआरएनए बनाउने एउ…
  • विविध
    काठमाडौं, चैत २६  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा समूहको बैठकले सर्वोच्चको फैसलाको स्वागत गर्दै सबैले आ–आफ्नो इगो त्यागेर एकताको महाधिवेशन सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । बैठकलाई सम्बोधन ग…
  • विविध
    काठमाडौं, चैत २६  रुखबाट लडेर गम्भिर एक बालकको नेपाल मेडिकल कलेजका चिकित्सकहरुले ज्यान बचाएका छन् । घाँस काट्दा रुखबाट झरेर गम्भिर भएका सिन्धुली घ्यामलेक–२ का १४ वर्षीय बालक युजेन्द्र वाइवाको नेपाल मेडिकल कलेजका चिकित्सकले अप्रेसन गरी ज्यान बचाएका हुन् । गत चैत्र ३ गते बिहान रुखबाट घाँस काट्ने क्रम…
  • विविध
    काठमाडौं, चैत २५ बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित सोही नगरपालिका–५ बस्ने २२  वर्षीय विरेन्द्र रावललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । सिमा प्रहरी चौकी झूलाघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेक…
  • विविध
    काठमाडौं, चैत २३ बैतडीको पाटन नगरपालिका–८ झ्याउलेकस्थित सडकमा से.२ त ३६७८ नम्बरको ट्याक्टर सडकबाट  करिब १ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रयाक्टरमा सवार सोही नगरपालिका–१० पनाली बस्ने ५० वर्षीय मान बहादुर बिष्ट र चालक कन्चनपुर शुक्लाफाट…
  • विविध
    काठमाडौं, चैत २३ नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २१ गतेको निर्णयले एक तह पदोन्नति भएका प्रशासनतर्फका ८ जना र प्राविधिकतर्फका ५ जना गरी जम्मा १३ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छ्न । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोह…
  • विविध
    रूकुम पश्चिम, चैत २३  बाफिकोट गाउँपालिका–१ कुवाखोलास्थित ओडारबाट भरूवा बन्दुक २ थान, भरुवा बन्दुकको नाल १ वटा, भरूवा बन्दुकमा प्रयोग हुने बारूद ५ सय ग्राम र छर्रा १ किलो बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम र प्रहरी चौकी पिपलबाट खटिएको प्र…
  • विविध
    खोटाङ, चैत २३  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकास परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  परियारले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दिप्रुङ चुईचुम्माब…
  • विविध
    काठमाडौं, चैत २२  लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीस्थित पसल गरी बस्ने डिल बहादुर सुनारको न्यु सुर्योदय सुनचाँदी पसलमा ग्याँस लिक भई बुधबार दिउँसो आगलागी हुँदा र्या३क, बिजुली वाईरिङ्ग, सोकेस लगायत विभिन्न सरसामानहरू जलेर करिब १५ लाख १८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  नवलपरास…
  • विविध
    रौतहट, चैत २२  गरूडा नगरपालिका–३ मलाही टोल बस्ने ४० वर्षीय मनोज सहनीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कलमा नयाँ मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।&nbs…
  • विविध
    झापा, चैत २२  आफ्नै श्रीमती ३२ वर्षीया मोमसरी राजबंशीको हत्या गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बस्ने ३३ वर्षीय देब नारायण राजबंशीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  घरायसी बिवादका कारण देब नरायणले खुकुरी प्रहार गर्दा मोमसरीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुन…
  • विविध
    काठमाडौं, चैत २२  सुर्खेतको भेरीगंगा नगरपालिका–५ बबईस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्रामसहित वीरेन्द्रनगर नगरपालिका–११ बस्ने २२ वर्षीय मदन वादीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बबई र प्रदेश प्रहरी व्युरोबाट खटिएको प्रहरीले भ…
  • विविध
    काठमाडौं, चैत २१ रौतहट जिल्लाको परोहा नगरपलिका–९ खाँप ईलाकाबाट चैत २० गते सशस्त्र प्रहरीले ७ लाख ५५ हजार ५ सय ७० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई सीमा ईलाका नजिकै लुकाई छिपाई राखेको अवस्थामा बिभिन्न किसिमका लत्ताकपडा, औषधी, सुर्तिजन्य पदार्थ…
  • विविध
    काठमाडौं, चैत २१  सर्लाहीको बागमती नगरपालिका–४ बस्ने ७० वर्षीया पार्वती कुमारी महतो आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहर…
  • विविध
    काठमाडौं, चैत २१ नवलपरासी पूर्वको गैडाकोट नगरपालिका–५ सरस्वती स्कुल चोकस्थित सडकमा ना.४ ख १०४१ नम्बरको बसले बा.९३ प ९२०९ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिदाँ स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका–२१ बस्ने पर्वत फलेवास नगरपालिका–४ घर भएकी ६८ वर्षीया पार्वती पौडेलको मृत्यु भएको छ । द…