कला
-
न्यूयोर्क, १४ माघ । सबैभन्दा धेरै पुरस्कार राशी भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन दुईको अडिसन अमेरिकाको ओहायोबाट शुरु भएको छ। संसारका ५ महादेशहरुमा पर्ने १२ देशका १४ शहरहरुमा तय गरिएका यी अडिसनहरुको शुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६…
-
काठमाडौँ, १२ माघ । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी आजदेखि यहाँ सुरु भएको छ । ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने प्रदर्शनीका परिकल्पनाकार डा अर्शिया लोखन्डवालाले बताइन् …
-
काठमाडौं, ११ माघ । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको सिनेमाको ५७ सकेण्ड लामो टिजरले सिनेमाको कथाको बारेमा प्रकाश पार्न खोजेको छ । सिनेमाका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशक समेत रहेको अभिनेता…
-
काठमाडौँ, ५ माघ । पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन् । वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित भएका निर्देशक गौचन…
-
काठमाडौं, २१ मंसिर । गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् । आज (शुक्रबार) काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् । अहिले विवाह समारोह भइरहेको छ ।
-
काठमाडौं, २१ मंसिर । साहित्यकार ध्रुव खनालको सामाजिक उपन्यास ‘श्रेय’ सार्वजनिक भएको छ । काठमाडौं उपत्यकाको केही पुस्ता अघिको परिवेशमा आधारित यो उपन्यासले काँठ क्षेत्रको त्यतिबेलाको सङ्घर्ष र कथा व्यथालाई सजीव रूपमा प्रस्तुत गरेको छ । यसअघि नै करिब एक दर्जन पुस्तकहरू र त्यत्तिकै संख्यामा गीतहरू सार्व…
-
काठमाडौँ, १६ मङ्सिर । अष्ट्रेलियालाई कर्मभूमि बनाउँदै आइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गरेकी छिन् । आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उनले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ । गीतको …
-
काठमाडौँ, १४ मङ्सिर । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव आगामी मङ्सिर २४ देखि २७ गतेसम्म चल्ने र नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा भएको महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए । “यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तर…
-
धरान (सुनसरी), १३ मङ्सिर । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै आएका छन् । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आएका उनले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन् । उनी भन्छन्, “बौद्ध दर्शनमा आधारित…
-
काठमाडौँ, १३ मङ्सीर । ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र लिथुआनियाकी गेर्डा ल्युड्विनाभिसियुटेकाले सिर्जना गरेका कला प्रर्दशनी गरिने भएको हो । आर्टुडियो अन्तर्राष्ट्रिय कलाकार रेसीडेन्सी कार्यक्रम २०२४ अन्तर्गत दुवै जनाल…
-
विराटनगर, ११ मङ्सिर । मैथली एसोसिएसन नेपालले मान इन्टरनेसनल अवार्ड प्रदान गर्ने भएको छ । यही मङ्सिर १५ गते विराटनगरमा हुने सो कार्यक्रममा नेपाल र भारतका एक सयभन्दा बढीलाई अवार्ड प्रदान गरिने एसोसिएसनका अध्यक्ष प्रवीणनारायण चौधरीले जानकारी दिए । मैथिली, नेपाली, हिन्दी, भोजपुरी, बङ्गाली र अन्य भाषाभाषीका स्रष्टा…
-
काठमाडौँ, १० मङ्सिर । बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्नुहुन्छ कबिर खान । ‘काबुल एक्सप्रेस’बाट सिनेमा निर्देशनमा होमिनुभएका कबिरले त्यसयता ‘न्यूयोर्क’, ‘एक था टाइगर’, बजरङ्गी भाइजान’, ‘८३’, ‘चन्दु च्याम्पियन’ लगायतका सिनेमा निर्देशन…
-
गण्डकी, १० मङ्सिर । साहित्यको श्रीवृद्धिमा योगदान पु¥याएबापत साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ । लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आएका समीपलाई लमजुङ–पोखरा सम्पर्क समितिले आगामी शनिबार उक्त पुरस्कार प्रदान गर्न लागेको हो । …
-
काठमाडौँ, ८ मङ्सिर । गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् । बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै चलचित्रको प्रदर्शन रोकिएता पनि गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले उल्लेख्य शो पाएका छन् । अहिले चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा देखिएको छ । गत तिहारलाई लक्ष…
-
काठमाडौं, ६ मंसिर । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरमा सुरु हुँदै छ । ललितपुरस्थित यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कासहितका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् । यस …
-
–मधु शाही काठमाडौँ, ३ मङ्सिर । “हेलो ! मधु जी नमस्कार । फिल्म प्रदर्शन भएको तीन दिन भइसक्यो, केही लेखिदिनु पर्यो”, तिहारताका चलचित्र पूर्णबहादुर सारङ्गीका ‘हिरो’ विजय बरालले फोनमार्फत भन्नुभएको थियो । उहाँको फोन आउँदा मर्दी हिमालको पदयात्रामा थिएँ । नेटवर्कको समस्याले आवाज रा…
-
गोलबजार,१ मङ्सिर : सप्तरीको बोदे बरसाईन नगरपालिका–२ स्थित थारु कल्याणकारिणी सभा सप्तरीको आयोजनामा जिल्ला स्तरीय समा चकेवा महोत्सवमा थारू महिलाहरूले माटोले बनाएको समाचकेवा । तस्बिरः लोकेन्द्र प्रसाद यादव/रासस
-
काठमाडौं, २८ कात्तिक । ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक आम्दानी गर्ने घरेलु फिल्मको इतिहास बनाएको छ । चलचित्र प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ भन्दा बढी कमाइसकेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन सार्वजनिक गरेको छ । फिल्मले …
-
गण्डकी, २८ कात्तिक । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको...’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै रुचाएका छन् । यही कात्तिक ७ गते युट्युबमा सार्वजनिक उक्त गीतलाई हालसम्म ५० लाखभन्दा बढी पटक सुनिएको/हेरिएको छ । गायक आशिष अविरल र गायिका मेलिना राईद्वारा स्वरबद्ध उक्त गी…
-
धनुषाधाम, २५ कात्तिकः महोत्तरीको मठिहानीस्थित नेपालको ऐतिहासिक लक्ष्मीनारायण मठ, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ(क्याम्पस), लक्ष्मीसागर पोखरीलगायत आसपासको क्षेत्र । उक्त क्याम्पस नेपालको सबैभन्दा पुरानो शैक्षिक संस्थाहरू मध्ये एक हो । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
-
दमौली (तनहुँ), २४ कात्तिक ः नेपाल तमु (गुरूङ) विद्यार्थी छोंज धींको शनिबारदेखि दमौलीमा सुरु १२औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पाउदुरे नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : कृष्ण न्यौपाने/रासस

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै मेटलाइफ नेपाल
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन