सोमबार १९ माघ, २०८२

कला

  • कला
    जम्मु कश्मीर (भारत ), १५ साउन : भारतको केन्द्र शासित जम्मु कश्मीर राज्यको कटरा जिल्लाको त्रिकुटा पहाडी क्षेत्रमा अवस्थित हिन्दु धर्मावलम्बीहरूको प्रसिद्ब वैष्णो देवी मन्दिर । मन्दिरसम्म पुग्नका लागि हिँडेर जानु पर्दछ । हिड्न नसक्नेले घोडा चढेर वा मान्छेले बोकेर लैजाने व्यवस्था रहेको छ। तस्बिर ः रत्न श्रेष्ठ/ रासस
  • कला
    काठमाडौँ, १४ साउनः प्रधानमन्त्री केपी शर्मा ओली युगकवि सिद्धिचरण श्रेष्ठको ११३औँ जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौँमा आयोजित युगकवि सिद्धिचरण पुरस्कार तथा युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै । तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस
  • कला
    काठमाडौँ, १४ साउनः युगकवि सिद्धिचरण श्रेष्ठको ११३औँ जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौँमा आयोजित युगकवि सिद्धिचरण पुरस्कार तथा युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार वितरण समारोहमा सहभागी । तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस
  • कला
    काठमाडाैँ, १३ साउनः काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषद्मा कलाकार प्रियम प्रधान र उहाँको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् । उहाँको कला प्रर्दशनीको शीर्षक ‘रास लिला ः द डिभाइन डान्स’ राखिएको छ । शीर्षकअनुसार कलामार्फत महाभारतमा समका…
  • कला
    काठमाडाँ, १३ साउन ः काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा महिला कलाकारले बनाएका त्रिदेशीय कला प्रदर्शनी अन्तर्गत भारतीय कलाकारले बनाएका चित्रकला प्रदर्शनी । यहाँ नेपाल भारत र बंगलादेशका ६२ कलाकारका कला प्रदर्शनी आयोजना गरिएको छ । तस्बिर ः नारायण ढुङ्गाना÷रासस
  • कला
    म्याग्दी, ११ साउन : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छोटेपामा रहेको छयली झरना, नजिकै रहेको निलगिरीखोला पहिलो जलविद्युत आयोजनाको विद्युतगृह र निलगिरी दोस्रोको बाँध क्षेत्र । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको प्रवेशबिन्दुमा पर्ने छयली झरना यस पदमार्गको आकर्षण हो । तस्बिर : …
  • कला
    अर्घाखाँची, १० साउन : अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा दरबार पुनःनिर्माण थालिएको छ । अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रमणीय थलो हो । बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानको रुपमा रहेको यहाँ हाल महाकाली मन्दिर र दरबार रहेको छ । …
  • कला
    मान्म (कालिकोट), ९ साउनः अछाम जिल्लाको रामारोसन गाउँपालिका–५ मा रहेको रामारोसन ताललाई १२ बण्ड १८ खण्ड ताल भनेर चिनिन्छ । अछामको पूर्वीउत्तर र कालीकोटको पश्चिम क्षेत्रमा पर्ने रामारोसन क्षेत्र समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा पर्दछ । पर्यटनको प्रचुर सम्भावना बोकेको अछामको र…
  • कला
    पोखरा,९ साउन : पोखरा महानगरपालिका-१४मझेरी पाटनबाट बुधबार बिहान देखिएको माछापुच्छ्रे हिमाल । वर्षातका कारण मौसम नखुल्दा केही समयदेखि पोखराबाट हिमालको दृश्यावलोकन हुन सकेको थिएन । तस्बिर ः राधिका कँडेल / रासस
  • कला
    नवलपुर (नवलपरासी), ८ साउन ः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर र आसपासको क्षेत्र । १६औँ शताब्दीमा पाल्पाली राजा मणिमुकुन्द सेनले मौलो गाडेर पूजा गरेको यस ठाउँमा अहिले दर्शन गर्न देश तथा विदेशबाटसमेत धर्मावलम्बीहरु आउने गरेका छन् । तस्बिर ः टेकराज पो…
  • कला
    गण्डकी, ८ साउनः नौ वर्षपछि हनुमान नाच सुरु हुन लागेको थाहा पाएपछि सोमबार हामी बागलुङ बजारको नारायणचोक पुग्यौँ । सूर्यास्तको समय भइसकेको थियो । घामका पहेँला किरणले नारायणचोक सुनौलो र मनमोहक देखिन्थ्यो । पुरानो लक्ष्मीनारायण मन्दिर, छेवैमा वरपिपल चौतारी, परम्परागत घर, पसल, गल्ली आदिले उहिलेको बागलुङ बजारको झ…
  • कला
    काँक्रेविहार (सुर्खेत), ७ साउन : विसं १८५२ मा निर्माण भएको ऐतिहासिक जाजरकोट दरबार हाल त्रिपालले ढाकिएको अवस्थामा छ । गत कात्तिक १७ गते रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दरबारमा क्षति पुगेपछि हाल वर्षाबाट जोगाउन त्रिपालको सहारा लिनुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । यो …
  • कला
    पर्सा, २ साउनः मुस्लिम समुदायको तेस्रो ठूलो पर्व मोहरम (दाहा)को अवसरमा बुधबार वीरगन्जमा निकालिएको ताजियामा लाठी चलाउने कौशल प्रदर्शन गर्दै युवा । तस्बिर ः विजयकुमार महत÷रासस
  • कला
    दाङ, २ साउन : दाङको घोराही उपमहानगरपालिका- ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानी परिसरमा राखिएको विश्वकै अग्लो दावी गरिएको त्रिशुल । पञ्चधातुबाट निर्माण गरिएको त्रिशुलको उचाइ ५५ दशमलव ५ फिट र तौल १३ हजार तीन सय ८० किलो रहेको छ । तस्बिर: कुलदीप न्यौपाने /रासस
  • कला
    भक्तपुर, २६ असारः सूर्यविनायकस्थित नेपाली सेनाको श्री इन्द्र बक्स गणमा नौ महिनाको नेपाली सेनाको तालिम सम्पन्न गरेका सिसं ४ का १०१ जना किशोरी आज दिक्षान्त समारोहमा कवाज प्रस्तुत गर्दै । तस्बिरः रमेश गिरी/रासस
  • कला
    भक्तपुर, २६ असारः सूर्यविनायकस्थित नेपाली सेनाको श्री इन्द्र बक्स गणमा नौ महिनाको नेपाली सेनाको तालिम सम्पन्न गरेका सिसं ४ का किशोरी दीक्षान्त समारोहमा कवाज प्रस्तुत गर्दै । तस्बिरः रमेश गिरी/रासस
  • कला
    दाङ, २६ असार : दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका स्थानीय थारु महिला 'स्याखु' बोकेर रोपाइँ गर्न जाँदै । स्थानीय थारु समुदायले पानी पर्दा छाताको रुपमा स्याखु ओढ्ने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने / रासस
  • कला
    गलकोट (बागलुङ) १७ असार : बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका पर्यटकलाई बागलुङबजारसम्म ल्याउनका लागि बजारभित्र रहेका पुराना बजार, संस्कार र संस्…
  • कला
    खांदबारी, १७ असारः सङ्खुवासभाको चैनपुर नगरपालिकाको केन्द्र चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवाको प्रतिमा । तस्बिरः सुजन बज्राचार्य/रासस
  • कला
    जानकी (बाँके), १७ असार ः गत बिहीबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा खुट्टाले लेखेर दुई दशमलव ९२ जिपिए ल्याएर उत्तीर्ण पास हुनुभएका बाँके राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय मदुवामा अध्ययनरत १८ वर्षिय उमेश खत्री । शारीरिक अशक्ताताको कारण उहाँका दुबै हात चल्दैनन् । …
  • कला
    सुर्खेत, १४ असार : राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान, प्रदेश कार्यसमिति कर्णालीले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रथम कर्णाली सांस्कृतिक सम्मेलन–२०८१ मा प्रदर्शनीमा राखिएको कर्णाली मौलिक बाजा। तस्बिर : सुरेश आचार्य/रासस