कला
-
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा देउडा खेल्दै सर्वसाधारणहरु । प्रत्येक महिनाको १ गते र १५ गते कर्णालीका विभिन्न जिल्लाबाट बसाई सरी आएका सर्वसाधारणहरु देउडा खेलबाट आफ्नो सुख दुःख साट्ने गर्दछन् । तस्बिरः सुरेश आचार्य/रासस
-
इन्द्र दल गुल्म मनाङले २१औँ वार्षिककोत्सवका अवसरमा नेपाली सेनाका कलाकार स्थानीय कला संस्कृतिको नृत्य प्रस्तुत गर्दै । तस्बिरः नवीन लामिछाने/रासस
-
श्रृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेल बिहीबार रुरु क्षेत्र गाउँपालिको जनबोध माध्यमिक विद्यालय परीक्षा केन्द्रमा गोडाले लेखेर एसइई परीक्षा दिँदै । तस्बिर ः जनार्दन घिमिरे (रासस)
-
काठमाडौँ, ४ फागुन : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागको आयोजना र ग्यालरी एमक्युबको सहकार्यमा ‘प्र–कृति ः प्रतिस्थापन कला प्रदर्शनी २०८०’ काठमाडौँमा सुरु भएको छ । प्रकृति र मान्छेबीच द्वन्द्व चलिरहेको अवस्थामा प्रकृतिको महत्व दर्शाउने उद्देश्यले ब…
-
लमजुङ, ३ फागुन : सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मस्र्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो । संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद…
नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
नेपाल नेत्रज्योति संघ र महिडोल युनिभर्सिटीबीच समझदारी
नेपाल र थाइल्यान्डबिचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली
म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प
कञ्चनपुरमा जङ्गली हात्ती मृतावस्थामा फेला
मुस्ताङमा गएको साउनयता ३ लाख ९७ हजार पर्यटक भित्रिए