बैंक / वित्तीय
-
काठमाडौं । केन्द्रीय बैंकले आज माघ २८ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको हो। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन…
-
काठमाडौं । ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना अन्तर्गत ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम (एसएमई) प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित ‘घुम्ती कोष’ सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ । जर्मन विक…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ कारोबारमा अनसेक्योर्ड नेटवर्क प्रयोग नगर्न सुझाव दिएको छ। केन्द्रीय बैंकले आज वित्तीय सचेतनासम्बन्धी सूचना जारी गर्दै सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि अनसेक्योर्ड नेटवर्कमार्फत डिजिटल बैंकिङ गर्दा व्यक्तिगत बैंकिङ विवरणमा अनधिकृत पहुँच पुग्ने जोखिम रहने जनाएको छ। त्…
-
काठमाडौं । चालु आर्थिक वर्षमा पनि नेपालमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ कर्जा प्रवाह अपेक्षाअनुसार हुन सकेको छैन। बैंकिङ प्रणालीमा निक्षेप उल्लेख्य रूपमा बढे पनि उद्योग–व्यवसायबाट कर्जाको माग कमजोर रहँदा अधिक तरलताको समस्या अझ जटिल बन्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आवमा ब्याजद…
-
काठमाडौं । एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिन सुरु गरेको छ। बैंकले काठमाडौं उपत्यका बाहिरको सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा…
-
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा सामान्य बढेको हो । गत आवको पुस मसान्तसम्म २३ करोड ९ लाख रुपैयाँ खुद …
-
काठमाडौं । नबिल इन्भेस्टमेन्टले १५ औँ वर्षको उत्कृष्ट सेवा प्रदान गर्दै आज १६औँ वर्षमा प्रवेश गरेका छ । यस अवसरमा आज (शुत्रबार) संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्साल, नारयणचौरको प्रांगणमा रक्तदान कार्यक्रम संचालन गरिरहेको छ । २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थापनका लागी आज ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ४२ दिनको लागि ५० अर्ब निक्षेप संकलन गर्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्…
-
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा, आम्दानी तथा अन्य प्रमुख सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ। खुद नाफामा ४३ प्रतिशतको वृद्धि कम्पनीको खुद नाफा गत आर्थिक वर्षको पुस मसान्तसम्म २ करोड ३ ल…
-
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको आम्दानीमा सुधार देखिए पनि इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफामा भने गिरावट आएको छ। खुद नाफामा गिरावट चालू आवको पुस मसान्तसम्म कम्पनीले १० करोड ५९ लाख रुपैयाँ …
-
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सूचना प्रकाशित गरे बमोजिम बैंकले छात्रवृत्ति प्रदान गर्न सुरु गरेको छ ।&nbs…
-
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको तुलनामा ४३१ प्रतिशतले नाफा बढेको हो । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएक…
-
काठमाडाैं । सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुव…
-
काठमाडौ । चालु आर्थिक वर्षको पुष महिनामा ५ खर्ब ५७ अर्ब भन्दा बढी मोबाइल बैंकिङ कारोबार भएको छ । विद्युतीय कारोबारमा मोबाइल मार्फत हुने कारोबार सबैभन्दा बढी छ । मोबाइल बैंकिङ अन्तर्गत ६ करोड ८३ लाख कारोबार मार्फत ५ खर्ब ५७ अर्ब ४८ करोड रुपैयाँ कारोबार भएको छ । यस्तै पुसमा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ …
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले अभिभावकले सानै उमेरदेखि आफ्ना बालबालिकाको बैंक खाता खोली बचत गर्ने बानी बसाल्न आग्रह गरेको छ । सानै उमेरदेखि बालबालिकालाई बचत महत्त्व बुझाउन तथा अभिभावकले आफ्ना बालबालिकाको भविष्यका लागि वित्तीय योजना तयार गर्न उनीहरूको नाममा नै बैंक खाता खोल्न राष्ट्र बैंकले आग्रह गरेको हो…
-
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३ लाख १८ हजार ८७३.१५ कित्ता संस्थापक सेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीद्वय रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता र यदुनाथ घिमिरेको नाममा रहेको ५४ हजार ८११.५७ कित्ता सेयर बिक्रीमा राखेको हो । यी सेयर प्र…
-
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा चालु खाता एवम् शोधनान्तर स्थिति समीक्षा अवधिमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को छ महिना (२०८२ पुससम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस्तो देखाएको हो । …
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिना (पुस मसान्त) सम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले अधिकांश आर्थिक सूचक सकारात्मक रहेको र बाह्य क्षेत्रको अवस्था निकै सबल देखिएको जनाएको छ। राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधार…
-
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो । आजकै दिनदेखि लागु हुने गरी शर्मालाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । यसअघि माघ १९ गते बसेको सञ्चालक समित…
-
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेड “कर्पोरेट उत्कृष्टता २०२५ को लागि पुरस्कार ( वाणिज्य बैंकिङ श्रेणी” अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रा. लि. (The HRM)ले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । माघ १६ गते आयोजना भएको उक्त अवार्ड समा…
-
काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले संस्थागत सामाजिक …

बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउनै सकस, धितोपत्र बोर्ड र सरकारी नीति बाधक
१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना
राष्ट्रिय आर्थिक गणनामा चेम्बर र राष्ट्रिय तथ्यांक कार्यालयबीच सहकार्यमा जोड
बीमा व्यवसायमा उत्साह : ६ महिनामा १ खर्ब २० अर्बको प्रिमियम संकलन
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति
मुग्लिन–मलेखु सडक स्तरोन्नति : ४० प्रतिशत भौतिक प्रगति, कालोपत्रे तीव्र