बैंक / वित्तीय
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपभोक्ता केन्द्रित वित्तीय सेवा सुनिश्चित गर्न निरन्तर प्रयासहरु आवश्यक रहेको निष्कर्ष निकालेको छ। केन्द्रीय बैंकले तयार गरेको विकसित वित्तीय समावेशीकरण सूचकांक (एफआईआई) प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो। यो सूचकांकले नेपालमा वित्तीय समावेशीकरणको स्तर र प्रगतिको विस्तृत मूल्यांकन प्र…
-
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालमा वित्तीय सेवामा सर्वसाधारणको पहुँच र सहभागिता उल्लेखनीय रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको वित्तीय समावेशन सूचकांकले देशको वित्तीय समावेशन स्तर अघिल्लो वर्षको तुलनामा बढेको देखाएको हो । आर्थिक वर्ष २०८१/८२ मा नेपालको वित्तीय समावेशन सूच…
-
हिमालयन लघुवित्तको नाफा ७२ प्रतिशत उक्लियो, दोस्रो त्रैमासमै आम्दानी र सञ्चालन मुनाफामा दोहोरो सुधार
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ। सार्वजनिक विवरणले देखाउँछ कि कम्पनीले आम्दानी विस्तारसँगै नाफा उल्लेख्य रूपमा बढाएको छ। नाफा वृद्धिको दर प्रभावशाली पुस मसान्तसम्म कम्पनीले ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्ज… -
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको आम्दानी, नाफा तथा अधिकांश वित्तीय सूचकहरूमा गिरावट देखिएको छ। खुद नाफामा २६.४२ प्रतिशतको गिरावट गत आर्थिक वर्षको पुस मसान्तसम्म ५१ करो…
-
काठमाडौं । चालु आर्थिक वर्ष पनि अपेक्षित कर्जा लगानी नहुने स्पष्ट भएको छ । चालु आव १६ माघसम्म बैंकहरूको कुल निक्षेप ४ खर्ब ४ अर्ब बढ्दा कर्जा भने १ खर्ब ७२ अर्बमा सीमित भएको हो । वित्तीय प्रणालीमा निक्षेप थपिने क्रम बढेको अनुपातमा कर्जा माग नआउँदा अधिक तरलता समस्या जटिल बनेको छ । अधिक तरलताका कारण केन्द्रीय बैंकले ब्य…
-
काठमाडौं । एनआईसी एशिया बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ प्रतिस्पर्धी ब्याजदरमा नयाँ ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । औसत आधारदरमा १–३ प्रतिशत प्रिमियमसहित प्रतिस्पर्धी ब्या…
-
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले १०औँ वर्ष पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बिहीबार वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा माघ १५ गते यल्लो पगोडा होटल, काठमाडौंमा सम्पन्न कार्यक्रम…
-
काठमाडौं । बजारमा तरलता बढेपछि सोको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले ५२ दिने निक्षेप संकलन उपकरण मार्फत ३० अर्ब रुपैयाँ तान्न लागेको हो। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै बोलकबोल गर्न पाउनेछन्। यसका ल…
-
काठमाडौं । विश्व बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरिरहँदा बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा प्रवाह गर्ने कर्जा पनि बढाएका छन् । पछिल्लो केही महिनादेखि लगातार मूल्य बढिरहँदा नेपाली बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितोमा करिब १ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । नेपाल सुनचाँदी …
-
काठमाडौं । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा नबिल बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको तुलनामा सबैभन्दा धेरै हो । चालु आव २०८२/८३ पुससम्म नबिलको नाफा गत आव सोही अवधिको तुलनामा ४६.७ प्रतिशतले वृद्ध भएको हो । गत आव सोही अवधिमा नबिलले ३ अर्ब २४…
-
काठमाडौँ । वाणिज्य बैंकहरूको नाफा ११.५१ प्रतिशतले बढेको छ । बैंकहरूले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा यस्तो सुधार देखिएको हो । चालु आवको यो अवधिमा बैंकहरुले ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् । गत आर्थिक वर्ष अर्थात् २०८१/८२ को यही अवधिम…
-
काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको तुलनामा चालु आवमा करिब २८ प्रतिशतले नाफा बढेको हो । ६ महिनामा हाल सञ्चालनमा रहेको ८ विकास बैंकले ३ अर्ब ३१ करोड ११ लाख …
-
काठमाडौँ । फाइनान्स कम्पनीको मुनाफामा सुधार देखिएको छ । फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनी लयमा फर्कि रहेको देखिएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा ४८ करोड ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक रहेको फाइनान्सको नाफा च…
-
काठमाडौंँ । वाणिज्य बैंकको मुनाफा ३० अर्ब माथि उक्लिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ पुगेको हो । वाणिज्य बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलना…
-
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा समग्र नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढेको छ । बैंकहरुले लगानी र ऋण व्यवस्थापनमा केही सुधार गरे पनि बढ्दो खराब कर्जा, आर्थिक मन्दी र उच्च सञ्चालन खर्चका कारण नाफा अपेक्षित रूपमा उकास…
-
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.२९ प्रतिशतले घटेको छ। बैंकको खुद नाफा गत आवको ६ महिनामा रहेको १ अर्ब ६४ करोड ६ लाख रुपैयाँबाट घटेर चालू आवको सोही अवधिमा १ अर्ब ३७ करोड ३३ लाख रुपैयाँमा सीमित भएको हो। …
-
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा राष्ट्रिय वाणिज्य बैंकको नाफामा १३२ प्रतिशतले वृद्धि भएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १३२.०४ प्रतिशतले नाफा बढेको हो । चालु आर्थिक वर्षको ६ महिनासम्मको अवध…
-
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनामा ७० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि बैंकले गत आवको पुस मसान्तसम्म कमाएको खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँको तुलनामा २६ प्रतिशतभन्दा कम हो । खुद नाफा घटेको भए पनि तथ्यांक अनुसार बैंकको आम्दानीमा भने बढोत्तरी नै देखिएको छ । …
-
काठमाडौं । नबिल बैंक लिमिटेडको नाफा करिब ५ अर्ब रुपैयाँ पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा बैंकले ४ अर्ब ७५ करोड नाफा कमाएको छ । गत आर्थिक व…
-
काठमाडौं । ग्लोबल आईएमई बैंकले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मा सेयर बजार सम्बन्धी सुविधा पनि थप गरेको छ । बैंकका ग्राहकले उक्त एपमार्फत साधारण सेयरमा आवेदन दिनेदेखि सेयर कारोबार तथा लगानी सम्बन्धी जानकारी लिन सक्छन् । बैंकले मोबाइल बैंकिङ एपमा धितोपत्र बजारमा सूचीकृत कम्पनीका वित्तीय सूच…
-
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चितवन सौराहा स्थित “राइनो लज एन्ड होटल” (Rhino Lodge and Hotel) मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटेल मा २५ % सम्म छुट प्राप्त गर्न सक्नेछन्। सौराहाको रमणीय प्राकृतिक दृश्य…

बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउनै सकस, धितोपत्र बोर्ड र सरकारी नीति बाधक
१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना
राष्ट्रिय आर्थिक गणनामा चेम्बर र राष्ट्रिय तथ्यांक कार्यालयबीच सहकार्यमा जोड
बीमा व्यवसायमा उत्साह : ६ महिनामा १ खर्ब २० अर्बको प्रिमियम संकलन
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति
मुग्लिन–मलेखु सडक स्तरोन्नति : ४० प्रतिशत भौतिक प्रगति, कालोपत्रे तीव्र