बैंक / वित्तीय
-
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम ६ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड रुपैयाँ भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो । बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्…
-
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आउँदा यस बैंकले ३० करोड २५ लाख ९७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस…
-
काठमाडौं । बैंकिङ क्षेत्रको कुल गैरबैंकिङ सम्पत्ति आधा खर्ब रुपैयाँ नाघेको छ । पछिल्लो समय निष्क्रिय कर्जाको मात्रा बढ्दै जाँदा गैरबैंकिङ सम्पत्तिको मात्रा पनि बढेको हो । चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा बैंकिङ क्षेत्रमा ५१ अर्ब १ करोड ५० लाख रुपैयाँ बराबरको कुल गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो अवधिमा निष्क्र…
-
काठमाडौं । माछापुछ्रे बैंकले लोभलाग्दो प्रगती गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले १ अर्बभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिमा करोडमा नाफा खुम्चिएको बैंक अर्बपती क्लबमा चढेको छ । बैंकले ६ महिनामा १ अर्ब १ करोड १२ लाख रुपैयाँ खुद नाफा …
-
काठमाडौं । प्रभु बैंक लिमिटेडे ७ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा रोखको छ । बैंकले आफ्ना १३ जना संस्थापक सेयरधनीहरूले ७ लाख २७ हजार ५४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरधनीहरूले आफ्नो नाममा कायम सेयर बेच्न निवेदन दिएसँगै बैंकले बिक्रीमा राखेको हो । बैंकले हाल उक्त सेयर प्रभु बैंकका विद्य…
-
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप घटेको छ भने कर्जा प्रवाह सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार निक्षेप संकलन १२ अर्ब र कर्जा प्रवाह २ अर्बले बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ७६ खर्ब ६९ अर्ब पुगेको छ । यो माघ ६ गतेसम्मको तथ्या…
-
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २५.२४ प्रतिशत बढेर १ अर्ब १ करोड ११ लाख ७३ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ८० करोड ७३ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको पुसमा ४.५४ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) चालु आ…
-
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिकसम्मको अवधिमा ३० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले गत आवको भन्दा ५४ प्रतिशतले नाफा बढाएको हो । बैंकले चालू आवको पुस मसान्…
-
काठमाडौं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुप बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लाजिम्पाटस्थित होटेल ले हिमालय तथा साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर तथा बागलुङ स्थित इला कम्फर्ट, मौलाकाली स्थित इला रिसोर्टस्, मौलाकाली केबल कार, लुम्बिन…
-
काठमाडौँ । नेपालको वित्तीय क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले ’डिजिटल फाइनान्स हब’ सञ्चालनमा ल्याएको एक वर्ष पुग्नै लागेको छ । नवप्रवर्तनकारी सोच भएका फिनटेक कम्पनी र नियामक निकायबीच समन्वयकारी भूमिका खेल्ने उद्देश्यले स्थापित यो प्रणालीले नेपाली डिजिटल वित्तीय परिवेश…
-
काठमाडौँ । सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको पहिलो चरणको अपार सफलता पश्चात् आफ्ना ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० रुपै…
-
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा अवितरित रहेको सेयर लिलाम बिक्रीमा राखेको हो । हकप्रद सेयर बाँडफाँड गर्दा संस्थापक समूहतर्फ ६ लाख ३ हजार १६२ कित्ता सेयर बाँकी बसेको थि…
-
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुन: कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । पाँडेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा नवनियुक्त अध्यक्ष पाँडेले बैंक तथा वित्तीय संस्था सम्ब…
-
काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल बैंकिङले तीव्र गति लिइरहेका बेला सिटिजन्स बैंक यस परिवर्तनको अग्रपङ्क्तिमा देखिएको छ । बैंकका डिजिटल बैंकिङ प्रमुख भूपेन्द्र विष्टका अनुसार अहिले अधिकांश बैंकहरूले ग्राहकसँगको प्रत्यक्ष कारोबारको ८०-९० प्रतिशत हिस्सा डिजिटल माध्यमबाट गरिरहेका छन् । सिटिजन्स बैंकमा पनि काउण्टर ट्…
-
काठमाडौं । खल्ती वाई आइएमइको सहकार्यमा नेपाल बैंक लिमिटेडले बैंककोे ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागु हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी “लिङ्क गर्नुहोस्, लोड गर्नुहोस् र निकाल्नुहोस् – खल्ती मार्फत पुरस्कार …
-
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । कृषि क्षेत्रमा कर्जा लगानीका लागि नेतृत्वदायी बैंकका रूपमा स्थापित यस बैंकले समयक्रमसँगै व्यवसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्राविधिक प्रणालीमा उल्लेखनीय सुधार गर्दै आएको हो । बैंकको केन्द्रीय कार्यालयमा आयोज…
-
काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (मंसिरसम्म) कर्मचारीको तलबभत्तामा करिब २५ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले मंसिरसम्म कुल २५ अर्ब ४ करोड १५ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेका छन्। अघि…
-
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो । सिबिफिनको विधानअनुसार कार्यसमितिको…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ संस्थागत निक्षेपमा लगानी गर्ने भएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागिएको हो । रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले यही माघ ९ गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रूपमा राख्न चाहेको रक…
-
काठमाडौं । सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड गरिएको छ । कोष प्रवद्र्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रही सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड भएको हो । यस योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैया…
-
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि पैसा खिच्ने भएको छ। केन्द्रीय बैंकले आज माघ ७ गते निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घट…

बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउनै सकस, धितोपत्र बोर्ड र सरकारी नीति बाधक
१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना
राष्ट्रिय आर्थिक गणनामा चेम्बर र राष्ट्रिय तथ्यांक कार्यालयबीच सहकार्यमा जोड
बीमा व्यवसायमा उत्साह : ६ महिनामा १ खर्ब २० अर्बको प्रिमियम संकलन
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति
मुग्लिन–मलेखु सडक स्तरोन्नति : ४० प्रतिशत भौतिक प्रगति, कालोपत्रे तीव्र