शनिबार ०९ फागुन, २०८२

बैंक / वित्तीय

  • मुख्य समाचार
    काठमाडौं । नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) विश्वराज बरालले राजीनामा दिएका छन् । सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा होमबहादुर खड्कालाई नियुक्त गरेपछि बरालले राजीनामा दिएका हुन् । खड्का बरालभन्दा तल्लो तहमा कार्यरत थिए । आफूभन्दा कनिष्ठलाई डीसीईओ बनाएपछि पद तथा प्रतिष्ठा…
  • बिजनेस
    काठमाडौँ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले गरेको आक्रामक कर्जा विस्तारको असर अहिले गैरबैंकिङ सम्पत्तिको तीव्र वृद्धिका रूपमा देखिन थालेको छ । कर्जा प्रवाह अपेक्षाअनुसार उत्पादनशील क्षेत्रमा नजाँदा र जोखिम व्यवस्थापन कमजोर हुँदा वित्तीय प्रणालीमै दबाब बढ्दै गएको छ । कर्जा असुली सुस्त हुँदा बैंकहरूको मुख्य चि…
  • मुख्य समाचार
    काठमाडौँ । स्टेट बैंक अफ इण्डियाको लगानीमा सञ्चालित नेपाल एसबिआई बैंकले गरेको गम्भीर तथा शंकास्पद कारोबारका कारण कम्तीमा १० लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । मुद्रा शुद्धिकरण (मनि लण्डरिङ) सम्बन्धी अवैध कारोबारमा कारबाही गर्न नेपाल राष्ट्र बैंक हच्किएको विषयमा जनआस्थाले समाचार प्रकाशित गरेपछि केन्द्रीय बैंकक…
  • बिजनेस
    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बक्यौता कर्जा भुक्तानी भएको तीन महिनापछि असल कर्जामा वर्गीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८२ जारी गर्दै असल कर्जा वर्गीकरणमा नयाँ व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपश्चात् बैंक तथा फाइनान्स कम्पनीहरूले कमसल, श…
  • बिजनेस
    काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तसम्म कामना सेवा विकास बैंकले ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशत बढी हो । त्यसबेला बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत व…
  • बैंक / वित्तीय
    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिले छुटको व्यवस्था गरेको छ । काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग श्री ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन र विक्री गर्ने गरेको ‘ब्ल्याक हर्स’ ब्राण्डका विभिन्न किसिमका …
  • बैंक / वित्तीय
    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि एकै दिन २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो । ८४ दिने निक्षेप संकलन उपकरणको चैत २९ गते साँवा तथा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ । बोलकब…
  • बिजनेस
    काठमाडौँ । तरलता बढ्दै गएको र कर्जा प्रवाह अपेक्षाअनुसार नबढेपछि वाणिज्य बैङ्कहरूले माघ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन्। माघ १ गतेदेखि लागू हुने गरी सार्वजनिक ब्याजदर सूचीअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कमध्ये ११ बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। सात बैङ्कले ब्याजदर यथाव…
  • बिजनेस
    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा हुने अल्पकालीन अवधिको कारोबार घटेको छ । यसलाई अन्तरबैंक कारोबार भनिन्छ । पछिल्लो समय कर्जाको माग घट्दा बैंकिङ क्षेत्रमा अधिक तरलता बढेको छ । यही कारण अन्तरबैंक कारोबारमा कमी आएको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा वाणिज्य बैंक, वि…
  • मुख्य समाचार
    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लम्की मार्फत लम्की मानवसेवा आश्रम, कैलालीका असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्धआमाबुबा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ । बैंकको लम्की शाखा प्रमुख भिम राज जैसीले लम्की मानवसेवा आश्रम, कै…
  • बिजनेस
    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १२.७८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ३ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्…
  • बैंक / वित्तीय
    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यका साथ मिति २०८२ माघ १ गते विहिबारदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । बैंकको दीर्घकालिन रणनीति अन्तर्गत मिति २०८२ कार्तिक २७ गते सम्पन्न उन्नाईसौं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिव…
  • बिजनेस
    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच पेशाकर्मी सरल कर्जा तथा तलबी बचत खाता सञ्चालनसम्बन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ। सम्झौता–पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट कार्यकारी निर्देशक ब…
  • बैंक / वित्तीय
    काठमाडौं । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्र्यालयमा बसेको बैंकको २४औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०८१–०८२ को वासलात, नाफा…
  • बैंक / वित्तीय
    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा शेयरधनीहरुको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, …
  • बैंक / वित्तीय
    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो । ग्लोबल आइएमई बैंक पौष १८ गते …
  • बैंक / वित्तीय
    काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको २०८२ पुस २८ गत…
  • बैंक / वित्तीय
    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बुधबार १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आव २०८२–८३ को वार्षिक प्रतिवेदन पारित गरी आव २०८२–८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १८ औं वार्षिक…
  • बैंक / वित्तीय
    काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययनरत सोधकर्ता विद्यार्थीलाई अनुसन्धानका लागि अनुदान प्रदान गर्ने भएको छ । अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थी र व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेकालाई बैंकले अनुसन्धानका लागि अनुदान प्रदान ग…
  • बैंक / वित्तीय
    काठमाडौं । लघु, साना तथा मझौला उद्योगको लगानीको प्रमुख वित्तीय स्रोतका रूपमा व्यक्तिगत बचत प्रयोग हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरको अध्ययन अनुसार साना तथा मझौला उद्योगले बैंक तथा वित्तीय संस्थाबाट भन्दा व्यक्तिगत बचत परिचालन गरेको पाइएको हो । केन्द्रीय बैंकले भर्खरै मात्र चितवन र मकवानपुरका लघु, सा…
  • बिजनेस
    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सम्पत्ति शुद्धीकरणसम्बन्धी वित्तीय सूचना संकलनमा ३० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइका अनुसार अघिल्लो आर्थिक वर्षमा १ हजार ६३८ रहेका सूचक संस्थाहरूको संख्या बढेर ३ हजार ४८७ पुगेको छ । यस अवधिमा इकाइले ८ हजार ५ सय ६५ वटा शंकास्पद कारोबार तथा…