आइतबार २१ मंसिर, २०८२

मनोरन्जन

  • मनोरन्जन
    अन्नपूर्ण (कास्की), १४ साउन : माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ स्थित आगाङ्गे झरना । गण्डकी प्रदेशकै अग्लो ठानिएको यो झरना प्रचारप्रसार कमीले ओझेलमा परेको छ । तस्बिर : धनबहादुर गुरुङ/रासस
  • मनोरन्जन
    सिमकोट(हुम्ला), १४ साउन : सोमबार बिहान देखिएको हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र र डाँडाकाँडामा देखिएको कुहिरो । तस्बिर ः दाने बोहरा / रासस
  • मनोरन्जन
    पोखरा, १४ साउन : पोखराका महानगरपालिका-१४ भोटेचौतराबाट सोमबार बिहान मौसम खुलेसँगै देखिएको हरियाली धान खेत र माछापुच्छ्रे हिमाललगायतको दृश्य। तस्बिर : राधिका कँडेल / रासस
  • मनोरन्जन
    भक्तपुर, १३ साउन ः भक्तपुरको नगरकोट डाँडाबाट देखिएको काठमाडौँ उपत्यकाको दृश्य । तस्बिरः प्रदीपराज वन्त÷रासस
  • मनोरन्जन
    दाङ, १३ साउनः दाङको घोराही उपमहानगरपालिका–१६ स्थित बाहुनडाँडा डाफेँ टोलका बालबालिका स्थानीय दूधे खोलामा पौडी खेल्दै । तस्बिरः कुलदीप न्यौपाने÷रासस
  • मनोरन्जन
    सुर्खेत,१३ साउनः मुगुको छाँयानाथा रारा नगरपालिका–७ मा अवस्थित सिफ्टिचौर पाटन । जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर किसान यहाँ आउने गर्छन् । तस्बिरः सुरेश आचार्य/रासस
  • मनोरन्जन
    सुर्खेत,१३ साउनः मुगुको छाँयानाथा रारा नगरपालिका–७ मा अवस्थित सिफ्टिचौर पाटन । जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर किसान यहाँ आउने गर्छन् । तस्बिरः सुरेश आचार्य/रासस
  • मनोरन्जन
    सुर्खेत,१३ साउनः मुगुको छाँयानाथा रारा नगरपालिका–७ मा अवस्थित सिफ्टिचौर पाटन । जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर किसान यहाँ आउने गर्छन् । तस्बिरः सुरेश आचार्य/रासस
  • मनोरन्जन
    धुलिखेल, ११ साउनः काभ्रेपलाञ्चोकको धुलिखेल हिमालय दृश्य रिसोर्टबाट पाँचखालतर्फ देखिएको प्राकृतिक सौन्दर्यको मनोरम दृश्य । राजधानी देखि ३० किमी पूर्वमा रहेको यस क्षेत्र हरियालीले ढाकिएका होचा अग्ला पहाडसँगै सेता हिउँले सजिएका पर्वतमालाको पृष्ठभूमिमा रहेको पाइन्छ । तस्बिरः नारायण न्यौपाने/रासस
  • मनोरन्जन
    गण्डकी, ६ साउन : साँझ छिप्पिँदै थियो । मधुरो उज्यालोमुनि कलाकार भुइँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतिक्षालयमा सङ्गीतप्रेमी व्यग्र थिए, गीसङ्गीत सुन्न र त्यसको तालमा रमाउन । विस्तारै गुञ्जियो ‘तिमी रामराम भजी बाँच’ । यही भजनबाट शनिबार गायक अरुण थापा मगरको २५औँ स्मृति दिवस ‘अरुण स्मृति साँ…
  • मनोरन्जन
    देउखुरी (दाङ), ६ साउनः घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गर्नुभयो । पन्ध्र वर्षअगाडि श्रीमान्को निधन भएपछि उहाँ एक्लै हुनुभयो । बिहान–बेलुकाको समय घरमा छोराबुहारी नातीनातिनासँग बित्ने गर्छ । दिउँसो समय बिताउन उहाँलाई निकै सास्ती हुने गरेको थियो । दिउँसो निन्द्र नलाग्ने, आलस्य …
  • मनोरन्जन
    काठमाडौं, साउन ६ विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो बिहिबार सारथी मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको हो । अमरदीप बीसीको शब्द रचना र संगीत रहेको सो गीतलाई मदन केसीले एरेन्ज गरेका हुन् । लोक ब्याटल्समा आध…
  • मनोरन्जन
    काठमाडौं, साउन ४ गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।। अर्थात गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्मा, यस्ता गुरुलाई म हार्दिक नमस्कार गर्दछु । संसारमा गुरु शब्दलाई ओजस्वी शब्दको रूपमा लिइन्छ । गुरु…
  • मनोरन्जन
    काठमाडौं, साउन ३ श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा रहेको आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर पूर्ण प्याकेजको बनेको छ । एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारि…
  • मनोरन्जन
    काठमाडौं, असार २५ विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न भएको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न ठाउवाट काठमाडौं आउनु भएका १९ वर्षदेखि ५० वर्ष सम्मका …
  • मनोरन्जन
    काठमाडौं, असार २४ श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । यो गीत इन्टरनेटमा ओएसआर डिजिटलको युट्युब च्यानल म…
  • मनोरन्जन
    काठमाडौं, असार २३ नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन्। उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन् । यो सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ । सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’म…
  • मनोरन्जन
    काठमाडौं, असार २३ गायक राज सापकोटाले आफ्नो पहिलो गीत ’चट्ट रुमालमा’ सार्वजनिक गरेका छन् । लोक शैलीको यस गीतमा चर्चित गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन् । यादब लम्सालको शब्दमा रहेको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । गीतलाई पुरुषोत्तम सुवेदीको संगीत संयोजन…
  • मनोरन्जन
    काठमाडौं, असार १७ सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ ले रेकर्ड ब्रेक गरेको बताइएको छ । आइतबारको प्रदर्शनको लागि अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बुसहित त्यहाँ पुगेका लेखक विकास सुवेदीले व्यापारमा नयाँ रेकर्ड राखेको बताए । उनले भने, &ldqu…
  • मनोरन्जन
    काठमाडौं, असार १६ काठमाडौं। नेपाली चलचित्र ’मीराः स्याडो अफ अ रेन्बो’ को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ । यसको सुरुवात पोखराबाट हुन लागेको निर्देशक अनिता पण्डितले बताइन् । यी शो हरू बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी सचेतना, स्वीकार तथा एलजिबिटिक्यूएको बारेमा जनचेतना लगाउ…
  • मनोरन्जन
    काठमाडौं, असार १६ गीतकार प्रितम श्रेष्ठलेआफ्नो नयाँ म्यूजिक भिडियो ’मायालु’ सार्वजनिक गरेका छन् ।  ’मायालु’ गीतको संगीत एआई प्रयोग गरेर कम्पोज गरिएको छ, जसमा गायन र संगीत  एआईबाट तयार गरिएको हो । तर, सम्पूर्ण प्राविधिक अवधारणा प्रितम श्रेष्ठले दिएका हुन् ।  \जिक भिड…