मनोरन्जन
-
गण्डकी, २४ साउन : पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक । तस्बिर : हरिप्रसाद बास्तोला/ रासस
-
लमजुङ, २३ साउन : झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । अस्सी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्नन । झरनाको फेद पुग्न मन लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमा…
-
गण्डकी, २३ साउन : पाँच वर्षको उमेरदेखि बुुबा धनबहादुर गन्दर्भको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुुरका स्मृतिमा अझै ताजै छन् । पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुग्नुभयो । उहाँले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहनुभएको छ । गन्दर्भ समुदायमा सारङ्गी बजाउने पेसा विस्तारै लो…
-
भैरहवा (रुपन्देही), २२ साउनः रुपन्देहीको मर्चवारमा पिङ्ग खेल्दै बालबालिका । तराईमा नागपञ्चमीका अवसरमा पिङ्ग खेल्ने चलन छ । यसका लागि साउनको सुरुदेखि नै बगैँचा एवम् अन्य रुखहरुमा पिङ्ग राख्ने गरिन्छ । तस्बिरः राधेश्याम विश्वकर्मा÷रासस
-
लेखनाथ (कास्की), २१ साउनः कास्कीको पोखरा महानगरपालिका–३१ लेखनाथस्थित रहेको बेगनास ताल । साथै उत्तरतर्फ देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः ऋषिराम बराल/रासस
-
राँझा (बाँके), २१ साउनः बाँकेको राप्ती सोनारी गाउँपालिका –७ फत्तेपुरको पिपरहवाबाट राप्ती नदी पार गरी डुडुवा गाउँपालिका–१ होलियाको चौफेरीगाउँतर्फ सामानसहित डुङ्गामा सयर गर्दै स्थानीयवासी । तस्बिरः भेषराज बस्नेतररासस
-
सिमकोट (हुम्ला), २१ साउन : मौसम खुलेसँगै देखिएको हुम्लाको सदरमुकाम सिमकोट, विमानस्थल र आसपासको क्षेत्र । तस्बिर : दाने बोहरा / रासस
-
काठमाडौँ, १८ साउनः हिन्दू नारीको महान्पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ । केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’ सार्वजनिक गरिएको छ । गायिका सीता परियारले …
-
काठमाडौं, साउन १८, वल्र्ड रेकर्ड होल्डर एवं वरिष्ठ गीतकार हरि गोपाल प्रधानको सभापतित्वमा सिटिसि मुभिजको प्राङ्गनमा वरिष्ठ र्यापर निर्णय एनएसकेको निर्देशनमा बनेको “बाखरी बोल” को रिमिक्स गीत सार्वजनिक गरिएको छ । जसमा डिजे एलक्स तथा सिड वाग्ले र हाउडे मायाको स्वर रहेको छ । उक्त कार्यक्रममा व…
-
काठमाडौं, साउन १८ द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस्ले सन् २०२५ मार्च २ तारिख आइतबारका दिन आयोजना गर्ने ९७ औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा ’विदेशी भाषी चलचित्र’ विधामा नेपाली चलचित्रको लागि आवेदन खुलाइएको छ । उक्त अवार्डको प्रतियोगितामा नेपाली चलचित्रलाई सहभागी गराउन ‘विदेश…
-
काठमाडौं, साउन १८ उत्साहित ट्रेलर सार्वजनिक गरी दर्शकमाझ चर्चित बनेको नेपाली चलचित्र ‘मोदीबेनी’ को सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन एक सय भन्दा धेरै शो हरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए । यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहि…
-
खाँदबारी(सङ्खुवासभा), १८ साउन : सङ्खुवासभाको चैनपुर नगरपालिका-११ लोहाकोटको सेल्फी डाडाबाट बिहीबार दिउसो देखिएको अरुण उपत्यकास्थित अरुण नदी र सभा खोला बीचमा रहेको खाँदबारी नगरपालिका-९ तुम्लिङटार क्षेत्रको मनोरम दृष्य तस्बिर : सुजन बज्राचार्य/रासस
-
ढोरपाटन (बागलुङ), १८ साउनः सराङकोटबाट लिएको फेवाताल र आसपासको क्षेत्र । पर्यटकीय राजधानी पोखरामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । तस्बिरः डम्मर बुढामगर/रासस
-
गण्डकी, १७ साउन : लगातार को बर्षातपछि मौसम खुल्दा पोखरा-३२ गगनगौडाबाट देखिएको हरियाली धान खेत, माछापुच्छ्रे हिमाल र लुकामारी गरेको बादल । मौसम खुलेसँगै पोखराको दृश्य मनमोहक देखिएको छ । तस्बिरः वासुदेव पौडेल / रासस
-
दाङ, १७ साउन : दाङको घोराही उपमहानगरपालिका-१८ स्थित घोर दौराबाट बिहीबार बिहान देखिएको बादलले ढाकेको घोराही बजार र आसपासका दृश्य । तस्बिर : कुलदीप न्यौपाने / रासस
-
अन्नपूर्ण (कास्की), १६ साउन : माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडा 'भ्यू पोइन्ट'बाट देखिएको माछापुच्छ्रे हिमालको दृश्य । तस्बिर : धनबहादुर गुरुङ/रासस
-
काठमाडौँ , १६ साउन : नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ६ र ४ को सिमानमा रहेको चिलाउने गाउँ झरना र झरना छेउमा फहराइ रहेको नेपालको राष्ट्रिय झण्डा । तस्बिर : हरिराम भेटुवाल / रासस
-
दाङ, १५ साउनः दाङको घोराही उपमहानगरपालिका–१५ स्थित ज्येष्ठ नागरिक दिवा केन्द्रमा मङ्गलबार वाध्यबाधन बजाएर नाचगान गर्दै स्थानीय ज्येष्ठ नागरिक । तस्बिरः कुलदीप न्यौपाने/रासस
-
काठमाडौँ, १५ साउनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ मङ्गलबार काठमाडौँमा आयोजित विशेष चलचित्र अर्वाडद्वारा पुरस्कृत ‘अग्निदहन’ चलचित्रको पोष्टर सार्वजनिक एवं प्रदर्शन मिती घोषणा कार्यक्रममा । तस्बिरः प्रदीपराज वन्त/रासस
-
अन्नपूर्ण (कास्की), १५ साउन : माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट बादलको घुम्टोमा देखिएको अन्नपूर्ण साउथ हिमालको दृष्य । तस्बिर : धनबहादुर गुरुङ/रासस
-
अन्नपूर्ण (कास्की), १४ साउन : माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट देखिएको खुमै डाँडाको दृष्य । तस्बिर : धनबहादुर गुरुङ/रासस

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
४ महिनामा पेट्रोलियम आयात ५४ अर्ब, राजस्व २३ करोड
सुस्ताएको निर्माण बजार उकास्न ‘घर निर्माण फेस्ट–२०८२’ : २ सय करोडभन्दा बढी कारोबार हुने अपेक्षा