मनोरन्जन
-
काठमाडौं, असोज ८ फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको साढे २ मिनेट लामो ट्रेलरले बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई सिनेमाले भावनात्मक रूपमा उठान गरेको छ । असोज १…
-
काठमाडौं, असोज ३ सामाजिक सञ्जालमा चर्चित ’मुभी लभर्स ग्रुप’ले असोज ८ गते चलचित्र 'आँखा'को विशेष प्रदर्शन गर्ने भएको छ । जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको 'आँखा'ले सहरी गरिब र सुकुम्बासीको कथा बोकेको छ । पोस्टर र टिजर सार्वजनिक भएसँगै 'आँखा'ले द…
-
काठमाडौं, असोज ३ क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ । यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना गरिने अवार्डका अध्यक्ष एवम् चलचित्र तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले बताएका छन् । गत वर्षबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्ड बिदेशमा आयोजना गर्न सुरु गरिएको ह…
-
काठमाडौं, भदौ ३० आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ’होस्टेल ३’ को छायाङ्कन सुरु गरिएको छ। मुहूर्त शटमा चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुवात गरेका छन् । चलचित्रको छायाङ्कन काठमाडौंको बोडेमा सुरु भएको छ । यहाँ पहिलो चरणको छ…
-
काठमाडौं, भदौ २६ यसै साता छायाङ्कनमा जान लागेको नेपाली चलचित्र 'होस्टेल ३' मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्ष र सिग्देलबीच बुधवार सम्झौता भएको हो । आर्यन सिग्देल यो चलचित्रमा महत्त्वपूर्ण ’वार्डेन’को भूमिकामा देखिनेछन् । निर्देशक सशान कँडेल पछिल्लो समय अत्यन्तै व्यस्त ह…
-
काठमाडौं, भदौ २५ हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ’डिएनए’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत गरि…
-
काठमाडौं, भदौ २४ मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभएको छ । ठमेलस्थित छायाँ सेन्टरमा आइतबार भएको प्रिमियर सो हेर्न उहाँहरु नेपाल आउनुभएको हो । कलाकार सिद्दिकीले आफू नेपाल पहिलो पटक आए…
-
काठमाडौं, भदौ २३ गायक योगेश्वर अमात्यको नयाँ म्युजिक भिडियो 'कुनै दिन', सार्वजनिक भएको छ । शनिवार साँझ काठमाडौंको दरबारमार्गमा आयोजित विशेष कार्यक्रमको दौरान अमात्यले गीतको म्युजिक भिडियो आफ्ना नजिकका प्रतिष्ठित व्यक्तित्वहरू, केही मिडिया पर्सनालिटीहरू तथा गीत र भिडियो टिमको उपस्थितिमा सार्वजनिक गरे …
-
काठमाडौं, भदौ २१ छायाङ्कन अगावैदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन ‘प्रविधि पूजा’ सँगै शुभारम्भ गरिएको छ । हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा गरिएको हो, जुन ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथीभरा मन्दिरको शाखाका …
-
काठमाडौं, भदौ १९ नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” घोषणा गरेका छन् । उजेल : ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्र…
-
काठमाडौं, भदौ १८ फिल्म निर्माण कम्पनी फोनिक फ्लिकको ब्यानरमा पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म 'डिएनए' को घोषणा गरिएको छ । निर्देशक चानस पुन मगरका अनुसार, यो फिल्म पौराणिक कथाको ’मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिनेछन् । फिल्म 'डिएनए…
-
काठमाडौं, भदौ ९ अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ । निर्माण टोलीले आइतबार रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ । चलचित्रका निर्देशक जोन राईल…
-
काठमाडौँ, ७ भदौः काठमाडौँको बुढानीलकण्ठ मन्दिर शुक्रबार बिहान अवलोकन गर्दै नेपाल घुम्न आएका पर्यटक । तस्बिरः हरिराम भेटुवाल/रासस
-
काठमाडौं, भदौ ६ नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ। नेपाल सरकार -मन्त्रिपरिषद् को आज बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सबै सामाजिक सञ्जाललाई समान व्यवह…
-
काठमाडौं, भदौ २ नेपाली चलचित्रहरूको लागि अग्रणी डिजिटल प्लेटफर्म ’सिनेमाघर’ले आफ्नो एपमा चर्चित नेपाली चलचित्र ’डिग्री माइला’को पुनः सम्पादित संस्करण सार्वजनिक गरेको छ । सफल निर्देशक रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ जस्ता लोकप्रिय कलाकारहरू अभिनीत यो चलचि…
-
दमौली, २९ साउनः चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित रहेको जलवीरे झरना । मुग्लिन–नारायणगढ सडकखण्ड यात्रा गर्ने यात्रुलाई यस झरना आकर्षक केन्द्र बन्दै गएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस
-
दाङ, २९ साउन : रोल्पाको रुन्टिगढी गाउँपालिका- ५ स्थित धौलाबाङबाट मङ्लबार बिहान देखिएको बादलले ढाकेको दाङको बस्ती । तस्बिर : कुलदीप न्यौपाने / रासस
-
काठमाडौं, साउन २८ मिस यूनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले आइतवार हिल्टन काठमाडौंमा शीर्ष २५ प्रतियोगीहरुको स्यास सेरेमोनी सफलतापूर्वक सम्पन्न गरेको छ । प्रारम्भिक राउण्डबाट छनोट भएका ६० प्रतियोगीहरूमध्ये २५ जना प्रतियोगीलाई मिस युनिभर्स नेपालको नेसनल डाइरेक्टर संगीता पुरी र कोरियोग्राफर दिक्…
-
फिक्कल (इलाम), २८ साउनः अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि अस…
-
काठमाडौं, साउन २५ महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ’अञ्जिला’ को रिलिज मिति सारिएको छ । पहिला माघ ११ गते रिलिज गर्ने योजना रहेको यो चलचित्र अब फागुन २९ गते रिलिज हुने भएको छ । निर्देशक मिलन चाम्सले सबै पक्षहरू मिलाउने क्रममा …
-
गलकोट(बागलुङ), २५ साउन : बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्नेगरी कालीगण्डकी नदीमा निर्माण भएको ५६७ मिटर लामो झोलुङ्गे पुल अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । तस्बिर : खेमराज गौतम/रासस

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
४ महिनामा पेट्रोलियम आयात ५४ अर्ब, राजस्व २३ करोड
सुस्ताएको निर्माण बजार उकास्न ‘घर निर्माण फेस्ट–२०८२’ : २ सय करोडभन्दा बढी कारोबार हुने अपेक्षा